बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019
लोकपथ संवाददाता


सबै समाचारहरू

समाचार

प्रदेश समन्वय परिषद्को बैठक धनगढीमा शुरु

धनगढी । धनगढी  सुदूरपश्चिम प्रदेश, प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज ‘आइतवार’ यहाँ शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्र...

समाचार

विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज ‘आइतवार’ बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष...

आर्थिक : अर्थ

बुटवलमा भव्य प्रर्दशनी केन्द्र बन्दै, लागत खर्च एक अर्ब

काठमाडौं । बुटवलमा काठमाडौं पछिको भव्य प्रर्दशनी केन्द्र बन्ने भएको छ ।  उद्योगी व्यवसायीका संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएको हो । शहरी विकास मन्त्रालयले...

अन्तर्राष्ट्रिय

अष्ट्रेलियामा गुड्यो पहिलो चालकविहिन रेल, हजारौं नेपालीहरु लाभान्वित

काठमाडौं । अष्ट्रेलियामा पहिलो चालक विहिन रेल सेवा शुरु भ्एको छ ।  आज ‘आइतवार’बाट शुरु भएको उक्त रेलले करिब ४० मिनेट लामो यात्रा दुरी भएको सिड्नीका १३ वटा स्थानलाई जोड्छ ।सिड्नीको च्यास्वु...

समाचार

कपिलवस्तुमा जिपको ठक्करबाट एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज ‘आइतवार’ बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेव...

समाचार

सर्लाहीमा महिलाको हत्या

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ । धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या ग...

समाचार

अज्ञात व्यक्तिबाट वृद्धाको हत्या

काठमाडौं । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।  शनिवार राति पसल सञ्चालन गरेर बसेकी...

समाचार

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

दैलेख । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ व...

खेलकुद

थापाद्वारा खेल सामग्री सहयोग

काठमाडौं । पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष सुन्दर थापाले ओखलढुंगाका खेलाडीका लागि खेलकुद सामग्री सहयोग गरेका छन् । ओखलढुंगाको हिलेपानीमा सञ्चालित १० दिने एड्भान्स ट्याकल फ...

खेलकुद

क्योकुसिन कानमा मल्ल

काठमाडौं । नेपाल क्योकुसिन कान कराँते संघको साधारण सभाले विनय मल्लको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा दिनेश कार्की र धनबहादुर तामाङ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रु...

खेलकुद

एभीएमलाई स्वर्ण पदक

काठमाडौं । आदर्श विद्या मन्दिर ‘एभीएम’ ले राइजिङ कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।  न्यु समित दोश्रो तथा पुष्पसदन र एभरेष्ट तेश्रो भए । सोही स्पर्धाको गल्र्समा स्वर्णि...

खेलकुद

तिम्सिना र योकोबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ का उपाध्यक्ष पिताम्बर तिम्सिनाले जापान स्पोर्ट्स एजेन्सीकी डाइरेक्टर योको फुजीसँग जापानको टोकियोमा भेटवार्ता गरेका छन् ।  भेटका दौरान फुजीले टोकियो ...

खेलकुद

सात बुँदे घोषणापत्र जारी गर्दै स्पोर्टस फोरम सम्पन्न

काठमाडौं । नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको दोस्रो राष्ट्रिय स्पोर्टस फोरम ७ बुदे घोषणपत्र जारी गरेको छ ।  खेलकुदको माध्यमबाट स्वस्थ, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशिल नागरिक तयार गर्न राष्ट्...

आर्थिक : अर्थ

कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा

काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निर्माण कार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत...

समाचार

फिदिममा आगलागी, २२ लाख बढीको क्षति

पाँचथर । पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको  आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसम...

पत्रपत्रिका

यो सिजन सगरमाथा आरोहण गर्ने १० को मृत्यु

काठमाडौं- सगरमाथा शिखरबाट ओर्लन नसकेर एक बेलायती आरोहीको शनिबार मृत्यु भएको छ। उनीसहित यो सिजनमा सगरमाथा आरोहणमा मृत्यु हुने पर्वतारोहीको संख्या १० पुगेको छ। ४४ बर्से रबिन हाइन्स फिसरको सगरमाथाबाट ओर्लं...

पत्रपत्रिका

सैनिक अपहरण, एक महिनासम्म गुपचुप

काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ। रुपन्देहीको सैनामैनास्थित ...

पत्रपत्रिका

करोडौं ठगी गर्ने गुरुङ समातिए सात जना अझै फरार

काठमाडौं -  थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (स...

पत्रपत्रिका

साउनदेखि युरो ४ स्तरका गाडी मात्रै आयात गर्ने तयारी

सरकारले १ साउनदेखि युरो ४ स्ट्यान्डर्डका गाडी मात्रै आयात गर्ने तयारी गरेको छ । युरो ३ स्ट्यान्डर्डका गाडीले अत्यधिक प्रदूषण भएपछि सवारी आयातमा यस्तो मापदण्ड लागू गर्न लागिएको हो । वन तथा वातावरण मन्त्रालयका सहस...

पत्रपत्रिका

एक राहत शिक्षकको भरमा पाँचवटा कक्षाका ८१ विद्यार्थी

 सिन्धुली-हरिहरपुरगढी गाउँपालिका–१ जितपुरडाँडास्थित जीवनज्योति प्राथमिक विद्यालय एकजना राहत शिक्षकको भरमा चलेको छ । प्रधानाध्यापक गोपालसिंह थिङले एक्लै पालैपालो सबै कक्षामा पढाउँदा एउटा कक्षाका ...