बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019
अर्घेलो थापा


अर्घेलो थापा (अनिल थापा) लोकपथका लागि फिचर लेख्छन् ।

सबै समाचारहरू

मनोरञ्जन

गाई पाल्ने ‘गोपी’ हरुको कथा

काठमाडौं । केही दिनअघि चितवनका किसानले भाडामा जग्गा लिएर लगाएको बन्दा विक्री नभएपछि बन्दामाथि डोजर लगाए । किसानले त्यसरी डोजर लगाउनुको एउटै कारण थियो, आफ्नो बन्दाको उचित मूल्य नपाउनु । यो त एउटा उदाहरण मात्...

समाज

घरमै बसेर मनग्गे कमाउने कुशमाया राईको भिडियो कथा, गाउँमा तान बुन्छिन्, शहरबाट अर्डर आउँछ

ओखलढुंगा । विकासका हिसाबले विकट मानिने खोटाङ र सोलुखुम्बुको सीमानाबाट धेरै टाढा छैन ओखलढुङ्गाको कुइबिर गाउँ । हिमालको पानी बोकेर सुसेुल्दै बग्ने दूधकोशी नदी वारपारका खोटाङ र ओखलढुंगा आसपासका गाउँक...

मनोरञ्जन

एक्सन सिन गर्दा लागेको चोट शूटिङमा दुख्दैनथ्यो, पछि दुख्थ्यो: सुशील सिटौला

काठमाडौं । सुशील सिटौला पहिलो फिल्मबाटै चर्चा बटुल्ने  कलाकारमा पर्छन् । डेब्यु फिल्म ‘होस्टेल रिर्टन्स’ बाट सुशीलले दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाए । फिल्ममा उनी सुदुरपश्चिमबाट काठमाडौं...

समाचार

‘टुटल’, ‘पठाओ’जस्ता सुविधा काठमाडौँलाई अरु पनि चाहिन्छ

काठमाडौं । मैले अहिलेसम्म टुटलको सुविधा लिएको छैन । यसको मोबाइल एपबारेमा थाहा पनि थिएन । साथीहरु भने बेलाबेला टुटलको माध्यमबाट आफ्नो गन्तव्यमा पुगेका रहेछन् । एक साथीले भन्दै थिए – ‘अहिले...

मनोरञ्जन

फिल्ममा फरक भूमिका निभाउनु मेरो ‘स्टाइल’ जस्तै भयो: विपिन कार्की

काठमाडौं । केही वर्षअघिसम्म विपिन कार्की फिल्ममा फाटफुट देखिन्थे । नाटकमा राम्रै जमेका विपिनले फिल्ममा स–साना भूमिकामै चित्त बुझाइरहेका थिए । जब दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘पशुपतिप्रसाद&rs...

समाचार

मोटरबाटो पुगेपछि अस्ताएको ‘ट्रान्जिट प्वाइन्ट’ रबुवा, जुन बजार ताल बनेर बिलाउँदैछ

काठमाडौं । ओखलढुंगाको सदरमुकामबाट झण्डै दुई घण्टा हिँडेर पुगिन्छ रबुवा । काठमाडौंबाट त्यस्तै बाह्र घण्टा लाग्छ । एउटा सानो चिटिक्कको बजार । बढीमा डेढ दर्जन घर । दूधकोशीको किनारमा थपक्क बसेको यो सानो बजार प...

मनोरञ्जन

कलाकारको व्यस्तता या अस्तव्यस्तता: हिराको त प्रचार गर्नुपर्छ भने फिल्मको पर्दैन?

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहले अभिनेत्री दीपिका पादुकोणसँग तामझामका साथ बिहे गरेको धेरै भएको छैन । भारतीय सञ्चार माध्यममा ‘हनिमुन छाडेर फिल्म प्रचारमा’ भन्ने समाचार आइरहेका छन् । यस्त...

समाचार

विदेशको ‘विकल्प’ मा रिक्सा रोजेका युवाहरूको गुनासो - ट्राफिकले थर्काउँछ, मनपरी जरिवाना उठाउँछ

बुटवल । गुल्मीका चन्द्रकान्त घिमिरेले अटो रिक्सा चलाउन थालेको झण्डै दुई वर्ष भयो । यी दुई वर्षमा उनले धेरै थोक भोगेका छन् । पहिले जति सहज थियो, त्यसको तुलनामा अहिले जोखिम बढी छ रिक्सा चलाउन । कमाइ कम छ । सानो...

अन्तर्राष्ट्रिय

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७ सय  पक्राउ

पेरिस । फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७ सय २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभा...

मनोरञ्जन

‘प्रसाद’ समीक्षा: समाजले स्वीकार्न नसकेका नायकहरूको कथा

काठमाडौं । केही दशकयता नेपाली दर्शकले घरेलु सिनेमामा पनि फरक स्वाद र प्रस्तुती चाख्न पाएका छन् । विषयप्रधान सिनेमाले सिनेमाको मर्म र सामाजिक प्रभावलाई पनि केही हदसम्म सम्बोधन गर्ने प्रयास गरिरहेका छन् । चलचित्र &...

मनोरञ्जन : सिनेमा

भोलि भात खान पाइन्छ भनेर लेखकले कहिलेसम्म फिल्म लेख्ने?

काठमाडौं । चलचित्र ‘लूट’ र सिक्वेल ‘लूट २’ निर्देशन गरेपछि निश्चल बस्नेतले कुनै पनि फिल्म निर्देशन गरेका छैनन् । बरु उनी म्युजिक भिडियो र फिल्म उत्पादन/अभिनयमा बढी सक्रिय छन् । उनी अभिनि...

मनोरञ्जन

नेपाली फिल्म: नयाँ निर्माता आउँदै, ‘मुर्गा’ बन्दै, हराउँदै

काठमाडौं । लेटर केसीले ठमेलमा हस्तकलाको व्यवसाय गरिरहेका थिए । नेपाली बजारमा मात्र होइन, उनले आफ्नो हस्तकलाको उत्पादनलाई विदेशी मार्केटमा समेत पु–याएका थिए । त्यतिबेला उनको कमाइ गज्जबको थियो । अहिल...

आलेख

राजनीतिक गुटभित्रको लूट

दशैँमा गाउँ पुग्दा साथीहरुले स्थानीय तहको निर्वाचनका बेला विपक्षी दलका कार्यकर्तालाई पैसा बाँड्दै गरेको रंगेहात समातेका किस्सा सुनाउँदै थिए । कुन पार्टीले कति रकम बाँडे  भनी यहाँ उल्लेख गर्दा कुनै एक पार्...

मनोरञ्जन

निःशुल्क फिल्म देखाउँदै, घाटा खाँदै निर्माता – हलमा ‘पत्तासाफ’, युट्युबमा दर्शकको साथ !

काठमाडौं । हास्यकलाकार तथा फिल्म निर्माता दीपकराज गिरीलाई स्वेदश/विदेशमा रहेका नेपाली फिल्मका दर्शकले ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउँछ? भनेर सोधिरहन्छन् । सिनेमा हलमा ‘छक्का पञ्जा ३’...

मनोरञ्जन

हराउँदै नचरी नाच, मौलिक नाचलाई युवापुस्ताले काँध थाप्न छाडे

काठमाडौं । केही वर्षअघिसम्म मगर समुदाय र गाउँघरमा मात्र सीमित सोरठी नाच अहिले समग्र नेपालीको साझा संस्कृति बनेको छ । दिपावली नजिकिँदै गर्दा यस्ता सोरठी, नचरी, मारुनीका नामले चिनिने मौलिक नाचसञ्चार माध्यममा ...

मनोरञ्जन

नेपालमा बक्स अफिस: हात्ती आयो, हात्ती आयो फुस्सा

काठमाडौं ।  नेपाली सिने वृत्तमा लामो समयदेखि बक्स अफिसको विषयलाई लिएर बहस चलिरह्यो । कैयन् वर्षको बहसपछि अन्ततः बक्स अफिस लागू भयो । सरकारले बजेटमा नै बक्स अफिसलाई सम्बोधन गरेपछि बक्स अफिस लागू केही सहज...

मनोरञ्जन

रेखाको ‘मालिका’ मा महिला हिंसाविरुद्ध उभिएका कमला र शर्मिला

काठमाडौं । जाजरकोटकी कमला ओलीले रेखा थापाका चलचित्र कहिल्यै हेरेकी थिइनन् । रेखाको मात्र होइन, उनले कुनै पनि नेपाली चलचित्र हेरेकी थिइनन् । एकाएक उनलाई चलचित्र ‘मालिका’ मा हिरोइन बन्ने मौका जु&...

समाचार

धुर्कोटको भूत बस्ने ओडार बन्यो ‘विचित्र गुफा’, ढेडुवा लखेट्दा भेटिएको थियो

गुल्मी । कपिलवस्तु बस्दै आएका कृष्णप्रसाद पाण्डे दशैँ मनाउन आफ्नो जन्मघर अर्घाखाँचीको अर्घातोस पुगेका थिए । त्यही मौका पारेर उनी गुल्मीको धुर्कोट, वस्तुमा रहेको विचित्र गुफाको भ्रमण गर्न परिवारसहित पुगे । झण्डै आ...

मनोरञ्जन

गोजीमा दाम हुने र नहुनेबीचको द्वन्द्व ‘चंगाचेट’

काठमाडौं । चलचित्र ‘चंगाचेट’ को छायांकन केही दिनअघि मात्र सकिएको थियो । निर्देशक दीपेन्द्र के. खनालले फिल्मको छायांकन सकिएको घोषणा गर्दै सामाजिक सञ्जाल फेसबूकमा केही शूटिङ तस्वीर सार्वजनिक ग...

समाचार

आँखा टिलपिल पार्दै जब राष्ट्रकविले सुनाए दशैँको नरमाइलो याद [भिडियो]

काठमाडौं । उमेरले राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पार गरिसकेका छन् । शरीर सुस्त हुँदै गएको छ । कान अलिक कम सुन्छन् । बिरामी परिरहन्छन् । फुर्सत मिलाएर महाकाव्य ‘ऋतम्भरा’ लेख्न बस्छन् । उत्तिकै...