हलिउड/बलिउड

‘गेम अफ थ्रोन्स’ को अन्तिम सिजनको प्रसारण अप्रिलमा

अमेरिका । हलिउडको चर्चित टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को प्रतीक्षा अब सकिएको छ । यो सिरिज अब छिट्टै नै तपाईंको टिभीमा देखिनेवाला छ । आफ्नो आठौं संस्करणका साथ यो सिरिजको अन्तिम भाग १४ अप्रिलमा रिलिज हुँदैछ । एचबीओले यो सिरिजका बारेमा बताउँदै आफ्नो आध...

वाइडबडी प्रकरणमा गम्भीर छानविन गर्न कांग्रेसको माग, अनियमिततामा संलग्नलाई कडा कारबाही गर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको अनियमितता सम्बन्धमा गम्भीर र गहिरो छानबिन गर्न माग गरेको छ ।  बुधवार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्तिमा वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्न व्यक्तिलाई मोलाहिजा ...

बक्स अफिसमा लड्दैछन् सलमान र रणवीर

मुम्बई । नेपालमा जस्तै बलिउडमा पनि शुक्रवार फिल्म रिलिज हुने चलन छ । बलिउडमा पनि वर्षमा सयौँ फिल्म रिलिज हुन्छन् । तर, जब ठूला कलाकारले एकसाथ फिल्म जुधाउँछन्, त्यतिबेला फिल्मबारे गसिप बन्छ । यतिबेला बलिउडमा त्यही भएको छ । चर्चामा छन्, सलमान खान र रणवीर कपूर । रण...

नायिका वर्षा राउत र संजोग कोईरालाको विवाह भ्यालेन्टाईन डेमा

नायिक वर्षा राउत र संजोग कोईरालाले लगनगाँठो कस्ने भएका छन् ।  आउँदो फेब्रुअरी र्फोटिन अर्थात् प्रेमदिवसको दिन उनीहरुले लगनगाँठो कस्ने भएका हुन् ।  वर्षाले सामाजिक सञ्जाल फेसबुकमा कार्ड पोस्ट गरेर यो जानकारी दिएकी हुन् ।  केहि वर्षदेखि प्...

कञ्चनपुर उद्योग वाणिज्य संघ अध्यक्ष पदका लागि मल्ल र भट्टको मनोनयन

भीमदत्तनगर ।  कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि यहाँका दुई व्यवसायीले सोमबार मनोनयन दर्ता गराएका छन् । सङ्घको १६औँ कार्यकारणी समितिको निर्वाचनका लागि लागि वर्तमान कार्यसमितका वरिष्ठ उपाध्यक्ष जङ्गबहादुर मल्ल र व्यवसायी सञ्जीवचन्द्र भट्टले अध्यक्ष पदमा उम्मे...

कपिल शर्माले साँच्चिकै कम पारिश्रमिक पाए?

काठमाडौं । स्टार कमेडियन कपिल शर्माको बारेमा खबर थियो कि, कपिल शर्मा शोको लागि नयाँ सिजनका लागि उनले आफ्नो पारिश्रमिक कम दिइएको थियो । यो खबरको हल्ला बलिउड हुँदै विश्वभर भएका कपिलका फ्यानसम्म पुगेको थियो । भारतीय मिडियाका अनुसार पहिले कपिल शर्माले एक शोका लाग...

'गोल्डेन ग्लोब्स' अर्वाड २०१९: तस्वीरमा 'रेड कार्पेट'

एजेन्सी  । सन् २०१९ को पहिलो गोल्डेन ग्लोब्स अर्वाडमा समारोह आइतवार सम्पन्न भएको छ ।  हलिउडका अधिकांश चलचित्र र टिभीका कलाकारहरु लस एन्जलसमा भएको ७६ औं गोल्डेन ग्लोब्स अर्वाडमा सहभागीता रहेको थियो । अवार्ड समारोह रेड कार्पेटमा खिचिएका के...

‘सिम्बा’ को सफलताले रणवीर मख्ख

मुम्बई । अभिनेता रणवीर सिंहले आफ्ना हरेक फिल्ममा केही नयाँ गर्ने प्रयास गरिरहेका हुन्छन् । पछिल्ला समय हिट फिल्म दिने अभिनेता पनि उनी अग्रपङ्तिमा आउँछन् । यतिबेला उनी अभिनित फिल्म ‘सिम्बा’ हलमा चलिरहेको छ । दर्शकले उनलाई साथ दिइरहेका छन् । रणवीरले एक...

अलबिदा कादर खान : काबुलबाट शुरु भएको जिन्दगी क्यानडामा अन्त्य

एजेन्सी । कुशल अभिनेताका रुपमा ख्याती कमाएका कादर खानको निधनले बलिउड सिनेमा नगरी नै शोखमा डुबेको छ । उपचारको क्रममा उनको क्यानडामा निधन भएको थियो । कलाकारितासँगै पटकथा समेत लख्ने उनी ८१ वर्षको उमेरमा स्वर्गवास भए ।  असी र नब्बेको दशकमा बलिउड फिल्ममा ग...

नरेन्द्र मोदीको भूमिका निभाउँदै विवेक ओवराय

मुम्बई । बलिउडमा केही समयदेखि बायोपिक फिल्म बनाउने चलन बढ्दै गएको छ । पहिले खेलाडीको जीवनमाथि आधारित बायोपिक फिल्म बनिरहेका थिए । अहिले भने राजनीतिक हस्तीका जीवनीमा पनि बायोपिक फिल्म बनिरहेका छन् । भारतीय मिडियाले लेखेअनुसार नरेन्द्र मोदीको बायोपिक फिल्म बन्दै...

यस्तो छ कंगना अभिनित ‘मणिकर्णिका’ को ट्रेलर (भिडियो)

काठमाडौं । अभिनेत्री कंगना रनावतले झाँसीकी रानीको भूमिका निभाएको चलचित्र ‘मणिकर्णिका’ को ट्रेलर रिलिज गरिएको छ । जी स्टुडियोले आफ्नो युट्युब च्यानलमार्फत उक्त ट्रेलर रिलिज गरेको हो । मुम्बईमा ट्रेलर लन्चका लागि विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो । ...

अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ ले कमायो ७ सय करोड

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकानत र बलिउडका खेलाडी भनिने अक्षयकुमार स्टारर फिल्म ‘२.०’ ले बक्स अफिसमा राम्रो कमाइगरिरहेको छ । यो फिल्मले १८ दिनमा विश्वभरबाट ७ सय करोड कमाइ गरेको बताइएको छ । एस शंकरले निर्देशन गरेको यो फिल्म २९ नोभे...

के ‘बागी ३’ मा सारा अली खानलाई देख्न पाइएला?

मुम्बई । बलिउडकी नायिका सारा अली खान आजकाल चर्चामा छिन् । उनी अभिनित फिल्म ‘केदारनाथ’ रिलिज भएको छ भने ‘सिम्बा’ को प्रतीक्षामा दर्शक छन् । यसैबीच एउटा खबर बाहिर आएको छ कि, साजित नाडियाडवालाले निर्देशन गर्ने ‘बागी ३’ का लागि ...

यो कुरामा सलमान खानभन्दा अलग छन् टाइगर श्राफ

मुम्बई । बलिउडका युवा अभिनेता टाइगर श्राफले आफ्नो बलिउड करिअरको शुरुवात फिल्म ‘हिरोपन्ती’ बाट गरेका थिए । आफ्नो करिअरका केही वर्षमा नै उनले राम्रो सफलता हात पारे । उनको पछिल्लो फिल्म ‘बागी २’ ले बक्स अफिसमा कमाल गरिदियो । यो फिल्मले आफ्नो...

चर्चित कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिदै

एजेन्सी । चर्चित कमेडियन कपिल शर्मा आज आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । उनको वैवाहिक कार्यक्रम कबाना रिपोर्टमा तय गरिएको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार विहेको लाइभ भिडियो कपिल शर्माको यूट्यूव च्यानलमा देख्न सकिन्छ । समाचारका अनुसार व...

प्रचार गर्ने दिशा पटानीको अनौठो काइदा

मुम्बई । ‘बागी २’ का मुख्य अभिनेता टाइगर श्राफकी खास साथी दिशा पटानी मिडियामा लोकप्रिय छिन् । दर्शकले उनको हट एण्ड बोल्ड ग्ल्यामरसँगै फिल्मको पनि प्रतीक्षा गर्ने गर्छन् । यतिबेला भने दिशाको चर्चा फिल्मका कारणले भन्दा पनि सामाजिक सञ्जालबाट गरिएको एक उत्पादनको...

बिहेको खाममा कति राखेर दिन्छन् बलिउड सेलिब्रेटी?

मुम्बई । बलिउडमा यतिबेला बिहे नै चर्चामा छ । फिल्मको भन्दा सेलिब्रेटीको बिहेका गसिप धेरै बनिरहेका छन् । बिहेको सिजन नै चलेको छ बलिउडमा । दीपिका–रणवीरपछि प्रियंकाले पनि बिहे गरिन् । यस्तै केमडियन कपिल शर्माले पनि बिहे गर्ने घोषणा गरेका छन् । हालै एक शोमा क...

आमिरसँग काम गर्नलाई दीपिकाले गरिन् इन्कार

मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणको अहिले पनि बिहेको चर्चामै छिन् । बिहेपछि दीपिकाले फिल्मले एक फिल्म रिजेक्ट गरेको कुराले चर्चा भएको छ । खबरका अनुुसार आमिर खानले निर्माण गर्ने फिल्म ‘महाभारत’ मा काम गर्न इन्कार गरेकी छिन् । आमिर खानले आफ्नो फ...

रोकिएन ‘२.०’ को कमाइ, एक हप्तामा कति कमायो?

मुम्बई । बक्स अफिसमा अक्षय कुमार र रजनीकान्तको फिल्म ‘२.०’ ले आफ्नो कमाइलाई निरन्तरता दिएको छ ।  फिल्म पूरै भारतमा गज्जबको प्रस्तुति गरिरहेको छ । यो फिल्मको हिन्दी संस्करणले अझ बढी राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मले ७ दिनमा शानदार कमाइ गरेको छ । ...

फोटोमा हेर्नुहोस् प्रियंका र निकको बिहे, म्यागजिनमार्फत सार्वजनिक

मुम्बई । अमेरिकी गायक निक जोनससँग बलिउड अभिनेत्री प्रियंका चोपडाको अमेरिकी डिसेम्बर १ र २ मा दुई संस्कारअनुसार विहे भयो । उनीहरुको हिन्दु र इशाई सस्कार अनुसार विहे भएको हो । भारतीय म्यागजिन पिपुलले उनीहरुको बिवाह समारोहका केही आकर्षक तस्बिर सार्वजनिक गरेको छ ।...