स्वास्थ्य/ जीवनशैली

डा. केसीको स्वास्थ्यमा ९ वटा समस्या, तत्कालै आइसियूमा सार्नुपर्ने

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलामबाट १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य थप जटिल हुनुका साथै विभिन्न ९ वटा समस्या देखिएको छ ।  बुधवारबाट धरास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएका विशेषज्ञहरुको टोलीले गरेको परीक्...

डा. केसीको उपचारका लागि उपकरणसहितको विशेषज्ञ टोली इलाम प्रस्थान

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट उपकरणसहितको विशेषज्ञ चिकित्सा टोली इलाम प्रस्थान गरेको छ । इलाममा गत पुस २५ गतेदेखि १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देश...

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुद्वारा तालाबन्दी

घोराही । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कर्मचारीहरुले तालाबन्दी गरेका छन् ।  पेशागत सुरक्षाका साथै अस्पताल सुधारको माग राख्दै आन्दोलनरत कर्मचारीहरुले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गरेका हुन् ।  बुधवार बिहान ७ः३० बजे कर्...

निमोनियाले च्याप्यो डा. केसीलाई, तत्काल आइसीयूमा राख भन्छ इलाम अस्पताल

इलाम । इलामबाट १६औँ अनसन शुरु गरेका डा. गोविन्द केसीलाई निमोनियाले च्यापेको छ ।  गत पुस २५ गतेदेखि १६ औँ अनसन शुरु गरेको सातौं दिन पुग्दा डा. केसीलाई निमोनियाले च्यापेको हो । गत शुक्रवारदेखि डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, ह...

सुत्केरी बचाउन हेलिकप्टर चार्टर

वीरेन्द्रनगर । कर्णालीमा मातृ मत्युदर बढ्दै जान थालेपछि कर्णाली प्रदेश सरकारले हेलिकप्टर चार्टर गरेर सुत्केरीलाई स्वास्थ्य संस्थामा पुर्याउन थालेको छ । भौगोलिक विकटता र सडक पहुँचको अभावमा सुत्केरीलाई स्वास्थ्य संस्थामा लैजान समस्या हुँदा सुत्केरीको ज्यान जान थालेपछि कर्णाल...

सबै वडामा प्रसूति केन्द्र स्थापना

बेझाड । पाल्पाको दुर्गम र विकटमा रहेको रम्भा गाउँपालिकाका सबै वडामा प्रसूति सेवा सञ्चालनमा भएपछि सुत्केरीलाई सेवा लिन सजिलो भएको छ ।  स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका यहाँका महिलालाई गाउँपालिकाका पाँच वटै वडामा प्रसूति केन्द्र सञ्चालनमा आएपछि ठूलो राहत...

जिल्ला अस्पताल सार्दै गर्दा डा. केसीले भने- अस्पताल सार्नुभन्दा माग पूरा गरियोस्

काठमाडौं । पछिल्लो ६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मुटुको चाल अनियमित भएपछि इलामस्थित जिल्ला अस्पतालमा सारिएको छ । मुटुको चाल अनियमित हुनुका साथै खोकीसमेत बढ्दै गएपछि डा. केसीलाई जिल्ला अस्पताल सारिएको हो । पटकपटकको अनशनका कारण निम्तिएको मुटुक...

अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम सम्पन्न

काठमाडौं । स्वर बोलाइसम्बन्धी अपांग भएका व्यक्तिका लागि आयोजित एक दिने तालीम सम्पन्न भएको छ ।  शनिवार स्वर बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिका लागि आयोजित तालीम तथा स्वयंसेवी समूहसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।  नेपाल भकभके सङ्घद्वारा आयोजित एक दिवसीय...

प्रतिनिधिसभा बैठक आज बस्दै, चिकित्सा शिक्षा विधेयक प्रतिवेदन प्रस्तुत हुने

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित प्रतिनिधिसभामा प्रस्तुत हुने भएको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट गत बुधवार बहुमतले पारित भएको चिकित्सा शिक्षा विधेयक प्रतिवेदन सहित आज (आइतवार) मध्यान्ह १२ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्त...

डा. केसीको स्वास्थ्यमा समस्या, सावधानी नअपनाए निमोनियाको संक्रमण

इलाम । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १६ औँ अनसन शुरु गरेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ ।  डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको चिकित्सकहरुले जनाएका छन् ।  शुक्रवारदेखि डा. केसीको ...

टिचिङमा जटिल शल्यक्रिया : कलेजोमा पलाएको ५ केजीको ट्युमार निकालियो

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले कपिलवस्तुका ४४ वर्षीय एक बिरामीको कलेजोको वरिपरि पलाएको ट्युमर (हेमान्जिओमा)को शल्यक्रिया गरी निकालेको छ ।  अस्पतालमा कार्यरत वरिष्ठ शल्यचिकित्सक प्राडा रमेशसिंह भण्डारीको नेतृत्वमा गत साता गरिएको स...

उपचार गर्न नसकेर किरा परेका बिरामीले पाए नोबेलमा निःशुल्क उपचार

विराटनगर । उपचार गर्ने पैसा नभएर चार वर्षदेखि घरमै किरा परेर बसेका मोरङको मिक्लाजुङका बलबहादुर राईलाई अब उपचार पाएर निको हुन्छु भन्ने आश मरिसकेको थियो । उपचार गर्न नसकेपछि जीवन मरणको संघारमा तड्पिरहेका राईलाई निःशुल्क उपचार गराउँन लैजान्छौ भन्दै कांग्रेस नेता डिक...

कस्तो छ डा. केसीको स्वास्थ्य ?

काठमाडौं । इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखा परेको छ । उनमा शरीरमा पसिना आउने र छाती दुख्ने समस्या देखिएको हो । शरिरमा पसिना आउने तथा छाती दुख्ने भएपछि इलाम जिल्ला अस्पतालका चिकित्सकले जाँचेका थिए । डाक्टरहरुका अनुसार केसीको...

शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सक आन्दोलनमा, भन्छन्,‘भोकै पेट कहिलेसम्म काम गर्नु’

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले आजदेखि काम ठप्प पारेर आन्दोलन शुरु गरेका छन् ।  रेसिडेन्ट चिकित्सकहरुले आठ महिनादेखि तलब (स्टाइपेन्ट) नपाएको भन्दै अनिश्चितकालिन आन्दोलन शुरु गरेका हुन् ।  आन्दोलित चिकित्सकहरुले ‘भोकै पेट ...

चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, सरकार र डा. केसीबीच भएको सहमति तोडियो

काठमाडौं । विवादकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ ।  आज बसेको संसदको शिक्षा तथा स्वास्थय समितिको बैठकले सो विधेयक बहुमतले पारित गरेको हो ।  विधेयकको पक्षमा सत्तारुढ दलका १४ जना सांसदले मत दिएका थिए भने विपक्षमा प्रति...

संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खदै डा. केसी, अपरान्हसम्मका लागि अनशन स्थगित

काठमाडौं । १६ औं चरणको सत्याग्रह बस्ने घोषणा गरेका डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्णय पर्खने भएका छन् ।  राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमाथि छलफल गर्न संसदको शिक्षा समितिको बैठक आज बिहान १०ः१५ बजेका लागि बोलाइएको छ । समिति सद...

स्वास्थ्य समितिको प्रतिवेदन सम्झौता विपरित : डा. केसी

काठमाडौं । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सम्झौता विपरित तयार भएकोमा डा. गोविन्द केसीले आपत्ति जनाएका छन् ।  सोमवार पत्रकार सम्मेलन गर्दै डा. केसीले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सम्झौता विपरित तयार भएकोमा आपत्ति जनाएका हुन् ।  उपसमितिले आ...

सरकारी चिकित्सक संघ आन्दोलित, सरकारलाई दिए यस्तो चेतावनी

काठमाडौं  । सरकारी चिकित्सक संघले आज देशभरका स्वास्थ्य आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेका छन् । आइतवार चिकित्सक संघले प्रेस विज्ञप्तिमा जारी गर्दै आज सोमवार बिहान १० बजे देखि ११ बजेसम्म आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्नेे बताएका हुन् । साथै चिकित्सक संघले...

जिल्ला अस्पताल प्रसूति सेवाविहीन हुँदा समस्या

गाईघाट । उदयपुर सदरमुकाम गाईघाटस्थित बोक्सेमा रहेको जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति सेवा उपचारविहीन अवस्थामा रहँदै आएको छ । जिल्ला अस्पतालको दरबन्दीमा रहेका एक स्त्री विशेषज्ञसहितका दुई चिकित्सक डा पवन साह र डा विशाल देव सरुवा भएर अन्यत्र गएपछि जिल्ला अस्प...

चिकित्सकीय सेवामा फर्कने पूर्वराष्ट्रपति यादवको संकेत

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले फेरि चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन् ।  शनिवार बीपी स्मृति सामुदायिक अस्पतालको ११ औँ वार्षिक साधारणसभामा सहभागी भएका यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन् ।   उनले सरकारी अस्पतालमा दैन...