अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय भूगर्भविद् भन्छन्, नेपालका फेरि भूकम्प जान सक्छ

एजेन्सी । अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले नेपालका फेरि भूकम्प जान सक्ने तथ्य सार्वजनिक गरेको छ ।  अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले फेरि नेपालमा ८ म्याग्निच्युड भन्दा माथिको भूकम्प जान सक्ने तथ्य औंल्याएको हो ।  इण्डियन र युरेसियन प्लेटको अध्ययन...

ग्रीक प्रधानमन्त्री सिप्रास विरुद्धको अविश्वास प्रस्ताव पारित भएन

एथेन्स । मेसेडोनियाको नाम परिवर्तनको विषयलाई लिएर ग्रिसका प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । आधिकारिक विवरणमा संसदमा कूल उपस्थित २ सय ९९ जना सांसदमध्ये प्रधानमन्त्री अलेक्सिस सिप्रासको पक्षमा १ सय ५१ जनाले मतदान गरेका थिए ।  म...

हुवावे विरुद्ध फौजदारी अनुसन्धान गर्ने अमेरिकी योजना

वासिङटन । अमेरिकी अधिकारीहरुले चीनको विशाल प्राविधिक कम्पनी हुवावे विरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्ने अन्तिम तयारी गरेको अमेरिकी अखबार वालस्ट्रिट जर्नलले जनाएको छ ।  गोप्य स्रोतको हवाला दिँदै जर्नलले अमेरिकी न्याय विभागले हुवावेको व्यावसायिक साझेदारबाट...

बेलायती प्रधानमन्त्री मेविरुद्धको अविश्वास प्रस्ताव विफल

लन्डन । बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग भएको सम्झौता हाउस अफ कमन्सले अस्वीकृत गरेलगत्तै मुख्य विपक्षी दल लेबर पार्टीले प्रधानमन्त्री विरुद्ध अविश्वास...

अष्ट्रेलियामा अत्याधिक गर्मी सरकारले गर्यो यस्तो अनुरोध

अष्ट्रेलियामा अत्याधिक गर्मी बढेसँगै सरकारले नागरीकलाई अत्यावश्यकिय कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । गर्मी अत्याधिक बढेपछि बहेको तातो हावाले स्वास्थ्यमा प्रतिकुल असर पार्ने भन्दै बाहिर ननिस्कन सरकारले सूचना नै जारी गरेको छ । सरकारी अधिकारीहरुका अनुसार...

वाइडबडी प्रकरणमा गम्भीर छानविन गर्न कांग्रेसको माग, अनियमिततामा संलग्नलाई कडा कारबाही गर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको अनियमितता सम्बन्धमा गम्भीर र गहिरो छानबिन गर्न माग गरेको छ ।  बुधवार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्तिमा वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्न व्यक्तिलाई मोलाहिजा ...

डिसहोमको वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिस मिडिया नेटवर्क लि.को ९ औं वार्षिक साधारण सभा श्री हेमराज ढकालको अध्यक्षतामा गत पुस २६ गते सम्पन्न भएको छ । सो साधारणसभाले आगामी आर्थिक वर्षमा IPO जारि गर्ने निर्णय गरेको छ । कम्पनिले आ...

प्रधामन्त्री मेको बेक्जिट सम्झौताको मस्यौदा बेलायती संसदद्वारा अस्वीकार

काठमाडौं । युरोपियन युनियनसँग सम्बन्ध विच्छेद बेक्जिट सम्बन्धी सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेपछि प्रधानमन्त्री टेरेसा मेलाई झट्का लागेको छ ।   दुई वर्ष लगाएर प्रधानमन्त्री मेले तयार पारेको ईयुसँगको सम्झौताको मस्यौदा बेलायती संसदले अस्वीकार गरेको हो ...

अमेरिकी राष्ट्रपतिको अर्को आदेश अदालतले रोक्यो

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिलालाई निःशुल्क परिवार नियोजनका कार्यक्रम रोक्ने गरी सरकारी सहयोग हटाउने कार्यकारी आदेशलाई एक अदालतले खारेज गरिदिएको छ ।  सन् २०१७ को अक्टोबरमा ट्रम्प प्रशासनले ओबामाकेयर कार्यक्रम मार्फत प्राप्त हुने परिवार नियोजनका...

सुनको मूल्य ६ वर्ष यताकै उच्च

काठमाडौं । मंगलवार सुनको मूल्य ६ वर्ष यताकै उच्च रहेको छ ।  मंगलवार तोलाको ६१ हजारमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अमेरिकी डलरको भाउ कमजोर हुनु र अमेरिकी अर्थतन्त्रमा गिरावट आउँदा त्यसको असर सुनमा परेको हो । सुनको भाउ अझै बढ्न...

भारतमा कुम्भ मेला शुरु, पहिलो दिनको शाही स्नानमा एक करोड भक्तजन सहभागी

काठमाडौं । संसारको सबैभन्दा ठूलो मानिने कुम्भ मेला भारतमा शुरु भएको छ ।  पहिलो शाही स्नान गरेसँगै मेलाको शुरुवात भएको हो । ४९ दिनसम्म चल्ने यो मेलाको समापन आगामी माच ४ तारिखमा हुनेछ । कुम्भ मेलाका दौरान आठ मुख्य पर्वमा शाही स्नान हुनेछ । शाही स्नान हेर्नक...

हजारौँको अगाडि चक्कु प्रहार गरी मेयरको हत्या

वार्सवा । पोल्यान्डको बन्दरगाह सहर गडाङ्कका मेयरको सोमबार हत्या भएको छ । परोपकारी एउटा कार्यक्रममा सहभागी भएका बेला हजारौँ मानिसहरुको अगाडि धारिलो हतियार प्रहार गरी उनको हत्या भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘उनलाई बचाउने हाम्रो सबै प्रया...

कार्गो विमान दुर्घटना : १५ जनाको मृत्यु भएको पुष्टि

एजेन्सी । इरानको राजधानी तेहराननजिकै भएको कार्गो विमान दुर्घटनामा विमानमा यात्रारत १५ जनाले ज्यान गुमाएका इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ ।  कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नज...

ताईवानका ९० प्रतिशत जागिरे रोजगारी परिवर्तन गर्न चाहन्छन्

ताईपेइ– ताईवानका ९० प्रतिशत जागिरेहरूले आफूले गरिरहेको जागिर परिवर्तन गर्न चाहेको पाइएको छ । ताइवानको अनलाईन जब बैंकले गरेको एक सर्वेक्षणमा सहभागी मध्ये ९० प्रतिशतले तलब थोरै भएकाले जागिर परिवर्तन गर्न चाहेको बताएका हुन् । उनीहरुले चिनियाँ नयाँ बर्षपछ...

एउटा अनौठो समुदाय, जो लाशसँग सहवास गर्छन्

उत्तर प्रदेशको प्रयोगराजमा कुम्भ मेला आजदेखि शुरु भएको छ । गंगा नदीमा नुुहाउनको लागि देश विदेशबाट हजारौं साधुहरुको भिड लागेको छ ।  यी साधुहरुमा एउटा यस्तो वर्ग पनि छ जसलाई लिएर आम जनमानसमा त्रास पैदा भएको छ । साधुहरुको यस वर्गलाई ‘अघोरी समुदाय&rs...

हुवावेको सेवा बहिस्कारले युराेपमा तरंग

पेरिस । हुवावेको फाइभ-जी टेलिकम सामग्रीलाई बहिस्कार गर्न गरिएको अमेरिकी आग्रहमा मिश्रित प्रतिक्रिया आएका छन् ।  केही मुलुकका सरकारले हुवावेले जासुसी गरेको आशङ्कालाई खण्डन गरेका छन् भने केहीले प्रतिबन्धको समर्थन गरेका छन् । कम्पनीका लागि पछिल्लो चुनौति...

तेङकु अब्दुल्लाह मलेसियाका नयाँ राजा बन्ने, यस्तो छ कारण

मलेसिया । मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्यागको घोषणा गरेसँगै नयाँ राजाको छनौट गर्ने प्रक्रिया शुरु भएको छ ।  मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंल गत आइतवार राजगद्दी त्याग गरेको घोषणा गरेका थिए ।  सुल्तान मुहम्मदको गद्दी त्याग गरे...

भारतीय कांग्रेस निकट अखित महिला संघको महासचिवमा तेस्रो लिङ्गी

काठमाडौं । भारतीय कांग्रेस निकट अखित भारत महिला कांग्रेसको महासचिवमा पहिलो पटक तेस्रो लिङ्गी नियुक्त भएकी छिन् । महिला कांग्रेसको राष्ट्रिय महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी हुन् ।  महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिङ्ग...

हडप्पा युगमा गाडिएका ‘प्रेमी जोडी’को कंकालले खोल्यो यस्तो रहस्य

एजेन्सी । हरियानाको हिसार जिल्लाको राखिगार्ही गाउँको हडप्पा सभ्यतासँग जोडिएको एउटा क्षेत्रमा ४ हजार ५ सय वर्ष पुरानो ‘प्रेमी जोडी’को कंकाल भेटिएको छ ।  सन् २०१६ मा भारत र दक्षिण कोरियाको वैज्ञानिकहरुले यो कंकाल भेटाएका हुन् । दुई वर्षमा शोधकर्ताहर...

अमेरिकी राष्ट्रपति निर्वाचनका लागि जुलियन कास्त्रो र तुल्सी गावार्डको उम्मेदवारी

काठमाडौं । अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार छनोटका लागि प्रतिपक्ष डेमोक्रेटिक पार्टीका नेताहरुको कसरत शुरु भएको छ ।  राष्ट्रपति निर्वाचनको लागि नेता जुलियन कास्त्रोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने ३७ वर्षीया नेतृ तुल्सी गावार्डले आ...