अन्तर्वार्ता

डा. सुरेन्द्र केसीको विश्लेषण : ओली सरकार इतिहासकै भ्रष्ट बन्यो

काठमाडाैं । दुई तिहाई बहुमतको वर्तमान सरकारबाट जनताले धेरै आश गरेका थिए तर, सरकार गठनको १० महिना पुगिसक्दा समेत जनस्तरमा महसुश हुने गरी काम गरेको देखिदैन । त्यसमाथि पछिल्लो समय विभिन्न घटना तथा प्रसङ्गलाई लिएर सरकारको आलोचनाको ग्राफ उकालो लागिरहेको छ । राजनी...

कान नसुन्ने राष्ट्रिय क्रिकेट खेलाडी र उनकी ‘एसएलसी टपर’ श्रीमती

काठमाडौं । ३ कक्षामा पढ्दै गर्दा रिवेशले शिखालाई मन पराए । उमेरमा रिवेशभन्दा कान्छी भएपनि पढाइमा शिखा सिनियर थिइन् । दुवै नक्साल बहिरा स्कुलमा पढ्थे । आफ्नो मनमा अङ्कुरित मायालाई रिवेशले बोलीमार्फत् व्यक्त गर्न सम्भव थिएन । दुवैजना जन्मजात कान नसुन्ने भएकाले बोल्न सक्दै...

नेपालकी पहिलो महिला डोजर चालक मुना, यस्ता छन् डोजर चलाउँदाका खतरनाक अनुभव (भिडियोसहित)

मुना घिमिरे, ३९, अहिले सडक विभाग अन्तर्गत हेभी इक्युप्मेन्ट डिभिजनमा कार्यरत छिन् । सरकारी जागिर त्यसमा पनि आफ्नै रुचिको फिल्डमा काम गर्न पाउँदा उनी खुसी छिन् । यो खुसी सञ्चित गर्न उनलाई धेरै वर्ष लाग्यो । त्यस अवधिमा उनले निसन्देह निकै आरोह अवरोहहरु देखिन् अनि भोगिन् ।&n...

करोडपति क्षेत्रबहादुर यसरी बने घरबारविहीन, जिन्दगीले सिकाएको पाठ सम्झदै भने, ‘कमाएर होइन रमाएर बाँचेको छु’

हरेक दिन वीर अस्पताल, रत्नपार्क एरियामा क्षेत्रबहादुर भण्डारी आफ्नै धुनमा गीत गुनगुनाउँदै ह्वील चेयरमा पत्रिका, पानी बेच्दै हिँडिरहेका हुन्छन् । राजधानीका सडक र चोकहरुमा शारीरिक अशक्तताको आडमा माग्न बस्ने व्यक्तिहरु भन्दा अलग क्षेत्रबहादुर कसैको अगाडि हात थापेर माग्दैनन्...

कराँते खेलाडी सिमोन ‘लक्ष्मणरेखा’ कोर्दै, भन्छन्, ‘सेल्फ डिफेन्स’को प्रशिक्षणले महिला हिंसा न्यूनीकरण हुनेछ

हाम्रो देशमा खेलाडीहरुलाई खेल्ने वातावरण भएन, सम्मान कमाएपनि पैसा कमाउन गाह्रो छ भन्ने जस्ता चौतर्फी गुनासो आइरहँदा सिमन भन्छन्, ‘नेपालमा जन्मिएर मेस्सी, रोनाल्डो जस्तो सम्मान चाहनु गलत हो, खेलाडीहरुले पनि आफ्नो धरातल बुझ्न जरुरी छ’।  सिमोन खत्री आफ...

वैदेशिक रोजगारी भन्दा ठेलामा व्यापार गर्दा लाखौँ कमाइ

गहुँगोरो अनुहार, खाइलाग्दो चेहेरा अनी २८ वर्षको हाराहारीमा घुमिरहेको उमेर । ललितपुरको इमाडोलमा यही अनुहार ठेलामा तरकारी राखेर बेचिरहेको भेटिन्छ । ठेलामा व्यापार गर्नेहरु प्राय गरेर मधेशी मुलका हुन्छन् कि त अधवैशे महिलाहरु मात्र भेटिन्छन् । तर यहाँ यी पहाडी मुलका ...

चित्रबहादुर केसीको कथन : नेकपाको सरकार पतनको पथमा गयो

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लामो समयदेखि संघीयतालाई आयतित एजेण्डाका रुपमा विरोध गर्दै आएका छन् । संघीयताका कारणले संघर्ष र अन्तरविरोधको सुरुवात भइसकेको उनको तर्क छ ।  अर्कातिर दुईतिहारको बहुमत पाएको केपी शर्मा ओली नेतृत्वको सरकार...

नेकपाको नेतृत्वप्रति असन्तृष्टि, यही गतिले गन्तव्यमा पुगिँदैन : नेता भट्ट

काठमाडाैं । पार्टी एकीकरणको ६ महिनापछि नेकपाको स्थायी समिति बैठक बस्यो । झन्डै दुई साता चलेको बैठकमा नेतृत्वको आलोचना मात्र भएन, सरकारको गति सुस्त भएको भन्दै नेताहरुले आक्रोस पोखे । कतिपयले त पार्टी विधि र प्रक्रियामा नचल्दा दिशाहिन अवस्थामा पुगेको समेत बताए । आक्...

जब मेस्सीलाई नजिकबाट देखेँ, मोडलिङपछि इभेन्ट म्यानेजमेन्टमा सिफ्ट भएकी ममता

‘अरु खेलाडी छिर्दासम्म सामान्य देखिएको स्टेडियमको  वातावरण मेस्सी छिर्नासाथ एकाएक हौसियो । सबैजनाले एउटै शब्द मात्र दो-याइरहेका थिए ‘मेस्सी’ । मेरो आँखाभरि आँसु थियो त्यसैले मेस्सीलाई पनि धमिलो देखेँ । कसलाई सुनाउँ, के गरौं भयो तर, छेउमा को...

यी आँखामा तिमी छौ कि गायिका जीनाले चित्त दुखाउँदै भनिन्, आवाज मेरो सुनिन्छ, बधाइ रजिनालाई

यी आँखामा तिमी छौ, यो मनमा तिमी छौ देखाउन पो त गाह्रो जीवनमा तिमी छौ तिमी भएर मात्रै जिन्दगीमा मजा छ बरु श्वासले दिन्छ धोका तिमीले दिन्नौ थाहा छ ... ‘अझै पनि मुड नै बनेन, होस् भोलि रेकर्ड गरौं ।’ गाउँदागाउँदै रोकिएर जीनाले भनिन् । दिनभरि यी अन्...

भलिबल खेल्न साइन्स विषय छोडेका जितेन्द्र चन्दको त्यो पृष्ठभूमि, यो सफलता

वि सं २०४९ सालतिर काठमाडौंमा १५ सय रुपैयाँमा एकजनाको गुजारा चल्थ्यो । कोठाभाडादेखि पाकेट खर्च सबै १५ सयले नै पुग्ने समयमा जितेन्द्र ६३ सय कमाउँथे, स्कुल पढाएर १८ सय र भलिबल कोचिङ गरेर ४५ सय । यही पैसा सञ्चित गरेर २१ वर्षे जितेन्द्रले काम शुरु गरेको ३ वर्षमै धनगढीम...

जब मुस्ताङमा क्यामेरा रोलिङ भयो...

कुनै जमानामा अधिकांश नेपाली गीत तथा चलचित्र राजधानी केन्द्रित हुन्थे । कलाकार र कथा राजधानीकै । शुटिङ प्राय राजधानीकै सेरोफेरोमा गरिन्थ्यो । फाट्फुट्ट छायांकन पहाडी भेगमा पनि हुन्थे ।   ढकमक्क प्रकृति फूलेको हाम्रो देशमा राजधानीमै सीमित रहेर गीत तथा चलचित्र ...

राजनीतिमा मात्र होइन खेलमा पनि आफ्नोलाई काखा र पराइलाई पाखा हुन्छ : मिलन सिजापति

बाल्यकालमा सुनेका कैयौं दन्तेकथाहरुमध्ये कमिला र फट्याङ्ग्राको कथा अझै पनि उत्तिकै सान्दर्भिक लाग्छ । एकातिर फट्याङ्ग्राले नाचगान गरेर, घुमेर आफ्नो समयखेर फालिरहेका बेला कमिला भने बेलैदेखि मिहिनेत गरेर हिउँदका निमित्त टुक्राटुक्रा खाना जोहो गरिरहेको हुन्छ । जसकारण उस...

क्रिकेटर बन्ने सपना देखेका उल्सन श्रेष्ठ यसरी पुगे नेपाल आयडल

नेपाल आयडलले जन्माएका गायकको सूचीमा पर्छन् उल्सन श्रेष्ठ । उनलाई अझै पनि गायक भन्दा ‘नेपाल आयडलका उल्सन’ भनेर चिन्नेको संख्या बढी छ । प्रतियोगिताको फाइनलसम्म पुग्न नसकेपनि उनले जे जति नाम कमाएका छन् त्यो नेपाल आयडल कै कारण हो ।  आयडलबाट बाहिरिन सा...

जब ब्ल्याक बेल्ट पाएँ ....मार्सल आर्टस् ६ औं ‘डान’ अशोकको खेलकुदसँगै जागिरे अनुभव

अशोक कुमार श्रेष्ठ मार्सल आर्टस्मा ६ औं ‘डान’ भइसकेका छन् । 'नेपाल क्योकुशिन सेइशिन काइकान कराँते 'नामक विधाबाट ६ औं डानसम्म पुग्ने उनी एकमात्र नेपाली हुन् । यही क्षेत्रमा मात्र संलग्न भएको भए शायद यो कुरा पनि सामान्य लाग्थ्यो होला तर, उनी खेलाडी सँग...

‘वान लेग्ड डान्सर’ नीलम, पीडादायी भोगाइले बनायो साहसिक नृत्याङ्गना (भिडियो सहित)

गोलो अनुहार,गहुँगोरो वर्ण । टम्म मिलेका दाँत अनि सधैं उज्यालो चेहेरा। भित्रैबाट खुसी छिन् भनेर अनुहार बाटै प्रष्ट झल्किने । उनलाई हेर्दा लाग्दैन कि कुनै दिन उनको जिन्दगीमा दर्दनाक घटना भइसकेको छ । यस्तो घटना जसले उनको एउटा खुट्टा र सबैभन्दा प्रिय साथी नै खोसिदियो। ...

गाउने अवसर खोज्दै स्टुडियो चहार्थे प्रताप दास, भन्छन्, ‘नेपाली तारापछि मेरो भ्रम तोडियो’

केही समयअघि प्रेमगीत २ को ‘मोटरसाइकलमा’ बोलको गीतले निकै बजार ततायो । विवाह, पार्टी, पिकनिकमा पनि खुब बज्यो यो गाना । गीतको चर्चासँगै प्रतापको चर्चा पनि एकाएक चुलियो ।नेपाल आयडलका प्रतिस्पर्धी भनेर चिनिने प्रतापलाई यही गीतले ‘गायक’ भने...

छोटो लुगा लगाएर हिँड्नु फेसनेवल हुनु होइन, डिजाइनर शिक्षाले दिइन् जाडो महिनाको फेसन टिप्स

फेसनलाई लिएर हरेक व्यक्तिको आआफ्नै परिभाषा छ । कसैले स्टाइललाई फेसन मान्छन् कसैले ट्रेन्डलाई । यी सबै परिभाषामा पाइने एउटा ‘कमन’ चीज भनेको चाहिँ ‘कम्फर्ट’ नै हो । प्राय डिजाइनरले भन्छन् नि, ‘लुगा जस्तो सुकै होस् लगाउनेले ‘कम्फर्टेबल&...

‘महेश काफ्लेः दश वर्षपछि ‘नाच फिरीरी’ ल्याए, भाइरल बनाए’

असारे महिना सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी हावा चल्यो सिरीरी आँतै जिरीरी  म बजाउँछु मुरली तिरीरी तिमी नाच फिरीरी केही समयदेखि यो गीत नेपालीमाझ निकै भाइरल छ । गाउँदेखि शहरसम्मका संगीत पारखीले यो गीतलाई आफ्नै तर...

लोकदोहोरीमा जमेको एक जोडी, लाइभमा खुत्रुक्क पार्छन् भुवन, मोइबाइलमा पेल्छिन् रीता

भुवन चौलागाई र रीता हुमागाईले नेपाली लोक गीत क्षेत्रमा प्रवेश गरेको धेरै भएको छैन । तर, छोटो समयमै उनीहरुले धेरथोर दर्शकको मन जित्न सफल छन्, केही फ्यान पनि कमाएका छन् । लोक सांगीतिक क्षेत्रमा सहयात्रा शुरु भएको २ वर्ष भएतापनि उनीहरुले एकअर्कालाई सानैदेखि चिनेका ...