समाचार

तस्वीरमा होली

काठमाडौं । आज हिन्दुहरुकोे पर्व होली, होली अर्थात् रंगहरुको पर्व । आज राजधानीका विभिन्न स्थानमा एकआपसमा रङ दल्ने र लोला खेल्नेहरुको विशेष रौनक छ ।  विभिन्न रङ अविर र लोला खेली आज होली पर्व मनाइदै छ । होलीपर्व सबै जात भाषा धर्म पेशा लिंग र उमेर समुहलाई एकै ठ...

होलीको अवसरमा प्रदेश सरकारद्वारा २ दिन विदाको घोषणा

धनुषा । प्रदेश नम्बर २ सरकारले होलीको अवसरमा २ दिन विदाको घोषणा गरेको छ । मिथिला–मधेशमा मध्यमा परिक्रमालाई मध्यनजर गर्दै दुई दिनसम्म होली मनाइने भएकोले चैत ७ र ८ गते प्रदेशमा सार्वजनिक विदा दिएको घोषणा गरेको हो । एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री ...

संयुक्त राष्ट्र संघीयको उच्चस्तरीय सम्मेलनलाई परराष्ट्रमन्त्री ज्ञवालीले सम्बोधन गर्दै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संयुक्त राष्ट्र संघीय दोस्रो उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् ।  आज (बुधवार) अर्जेजिन्टनाको ब्युनसआर्यसमा सम्मेलनको पहिलो दिन नै मन्त्री ज्ञवालीले सम्बोधन गर्न लागेका हुन् । परारष्ट्र मन्त्रालयका प्रवक्ता मन्त्रालयका प्र...

राजपा अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा शरदसिंह भण्डारी अध्यक्ष मण्डलको संयोजक बनेका छन् ।  राजपामा यसअघि संयोजक महेन्द्र राय यादवको दुई महिने कार्यकाल सोमवार सकिएपछि राजपाको नयाँ नेतृत्व भण्डारीले पाएका हुन् । भण्डारीलाई निवर्तमान संयोजक यादवले आज...

नयाँ पुस्ताले पुराना संस्कृति बिर्संदै

बर्दिवास । महोत्तरीसहितका मिथिला क्षेत्रमा रङ, अबिर र उमङ्गको पर्व होली (फागु) को रौनक हराउँदै गएको छ । पर्वको मुख्य आकर्षण जोगिरा गीत बज्न छाडेपछि होली आए÷नआएको पत्तै पाइन छाडेको यहाँका बूढापाकाले बताएका हुन् ।  श्रीपञ्चमी (वसन्तपञ्चमी) देखि नै अबेर रा...

होलीमा राष्ट्रपति, प्रधानमन्त्री र उपराष्ट्रपतिद्वारा शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली) पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गदिएकी छिन् ।  आज फागु पूर्णिमा (होली)का अवसरमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली तथ...

‘बुरा ना माने भाई होली है.......जोगिरा सरररररर’, यस्तो छ रङहरुको पर्व होलीको विशेषता

विगतका वर्ष झै यस वर्षपनि रंगहरुको पर्व ‘होली’ शुरु भइसकेको छ ।  गत विहीबार काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा ३२ फिट लामो होलीको चीर ठड्याइएसँगै होली शुरु भएको हो ।   विभिन्न सप्तरंग दलेर शुभकामना साटासाट गर्दै होली मनाइने गरिन्छ ...

जलवायु परिवर्तनसँगै मुलुकको तापक्रम बढ्दो

काठमाडौं । जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ । नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा सञ्चारकर्मीसँग गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिदै गएको बताएका हुन् ।  जल तथा ऊर्जा आयोगका स...

काङ्ग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा तय

पोखरा–नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ । सम्मेलनबारे जानकारी दिन आज  आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले पार्टीको आर्थिक स्र...

काङ्ग्रेसको निर्वाचन समिति गठन, अरु के के भए निर्णय ?

काठमाडौँ– नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विधा...

काभ्रेमा विप्लव समूहमाथि प्रहरीले गोली चलायो

काठमाडौं– विप्लव समूहका कार्यकर्ता पक्राउ गर्न प्रहरीले काभ्रेमा गोली चलाएको छ । हाल विप्लव समूह सरकारको प्रतिबन्धमा रहेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विप्लवका कार्यकर्तामाथि मंगलबार राती काभ्रेको रोशी गाउँपालिकामा गोली चलाएको हो । महानगरीय अपराध महा...

चैत ५ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ । आज मिति २०७५ साल चैत ५  गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ ...

प्रचण्डलाई 'टेररिस्ट' भन्दै कसले गर्‍यो उजुरी दर्ता ?

काठमाडौं । अमेरिकामा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उजुरी दर्ता भएको छ ।  पत्नी सिता दाहालको उपचारका लागि अमेरिकामै रहेको बेला उनीविरुद्ध केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय व्...

सप्तरीका व्यापारी अपहरण गर्न खोज्ने दुई आरोपित पक्राउ

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षी...

‘अस्पताल लैजाउ, म बाँच्न चाहन्छु’

घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ‘ब्लड क्यान्सर’ भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उहाँ स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छिन् । बमको आर्थिक अवस्था कमजोर छ ।  “मलाई अस्पता...

अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ४ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट अवैध रुपमा सुन संकलन गरी लैजान लागेको करिब १० लाख १५ हजार १ सय मूल्य बराबरको सुनसहित प्रहरीले सोमवार दिउँसो दुई जनालाई पक्राउ गरेको हो ।  ...

जनमत पार्टीद्वारा लाहानमा प्रदर्शन, नागरिक अभिनन्दन गर्ने कार्यक्रम स्थगित

सप्तरी । सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले लाहानमा आज प्रदर्शन गरेको छ । सरकारसँग ११ बुंँदै सम्झौतालाई ऐतिहासिक सफलता मान्दै राउतलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएपनि प्रदर्शन मात्र गरिएको हो । प्रदर्शनका क्रममा राउत लाहानस्थित मधेश आन्दोलनका शहिद रम...

राष्ट्रियसभा बैठक : विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल

काठमाडौं । विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल भएको थियो ।  राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन (नियमन गर्नेे) विधेयक–२०७५&rsquo...

न्युजील्याण्डकी प्रधानमन्त्रीको संसदमा भावुक सम्बोधन, गोली प्रहार गर्नेको नाम नलिन आग्रह

एजेन्सी । न्युजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले गोली प्रहार गर्ने व्यक्तिहरुको नाम नलिन आग्रह गरेकी छिन् । गत शुक्रबार  क्राइस्टचर्चस्थित दुई मस्जिदमा गोली प्रहार भएको थियो । उत्त। आक्रमणमा ५० जनाको मृत्यु भएको छ ।  न्युजील्याण्डको संसदमा बोल्दै प्रधानमन्त्र...

७ महिनामा १४ वटा हिमाल आरोहण गर्ने योजना

काठमाडौं । निर्मल पूर्जाले विश्वका ८ हजार मिटर उचाइभन्दा माथिका  १४ वटा हिमाल ७ महिनामा आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्ने लक्ष्य राखेका छन् । आज(मंगलवार) आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् उनले उक्त जानकारी दिएका हुन् । ‘प्रोजेक्ट पोसिबल’ नामक...