बुधबार १९ मङ्सिर, २०७५ Sunday, 26 May, 2019

समाचार

प्रदेश समन्वय परिषद्को बैठक धनगढीमा शुरु

धनगढी । धनगढी  सुदूरपश्चिम प्रदेश, प्रदेश समन्वय परिषद्को दोस्रो बैठक आज ‘आइतवार’ यहाँ शुरु भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुरु भएको बैठकमा प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, मन्त्रालयका सचिव, मुख्य न्यायधिवक्ता, प्रदेशका सबै ...

विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आज ‘आइतवार’ बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, ने...

बुटवलमा भव्य प्रर्दशनी केन्द्र बन्दै, लागत खर्च एक अर्ब

काठमाडौं । बुटवलमा काठमाडौं पछिको भव्य प्रर्दशनी केन्द्र बन्ने भएको छ ।  उद्योगी व्यवसायीका संस्थाहरुले वर्षौंदेखि माग गर्दै आएको स्थायी प्रदर्शनी केन्द्र बुटवलमा बन्ने निश्चित भएको हो । शहरी विकास मन्त्रालयले रामनगरस्थित बुटवल मण्डपको ६ दशमलब ४ बिघा क्षेत्रफलमा अन्तर्र...

अष्ट्रेलियामा गुड्यो पहिलो चालकविहिन रेल, हजारौं नेपालीहरु लाभान्वित

काठमाडौं । अष्ट्रेलियामा पहिलो चालक विहिन रेल सेवा शुरु भ्एको छ ।  आज ‘आइतवार’बाट शुरु भएको उक्त रेलले करिब ४० मिनेट लामो यात्रा दुरी भएको सिड्नीका १३ वटा स्थानलाई जोड्छ ।सिड्नीको च्यास्वुडदेखि तलावोंगसम्म चल्ने रेलको न्यू साउथ वेल्सकी प्रिमियर ग्ल्य...

कपिलवस्तुमा जिपको ठक्करबाट एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका–८ वरकुलगाउँमा जिपको ठक्करबाट आज ‘आइतवार’ बिहान एक युवकको मृत्यु भएको छ । लु१ज ४१७५ नंको जिप अनियन्त्रित भई पल्टिँदा सो जिपका सहचालक मायादेवी गाउँपालिका–८ बरकुलका ३० वर्षीय विनोद चमारको मृत्य...

सर्लाहीमा महिलाको हत्या

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा एक महिलाको हत्या गरी शव फालिएको अवस्थामा हिजो साँझ फेला परेको छ । धनकौल गाउँपालिका–४ स्थित मैनाथपुरमा पहिचान नखुलेको करीब २५ वर्षीया विवाहित महिलाको हत्या गरी फालिएको अवस्थामा बेवारिसे शव फेला परेको हो । मैनाथपुर...

अज्ञात व्यक्तिबाट वृद्धाको हत्या

काठमाडौं । महाकाली नगरपालिका–३ काटै रामलाडीमा पसल सञ्चालन गरेर बसेकी एक वृद्धाको हत्या गरिएको छ भने उनको श्रीमान् र नाति गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।  शनिवार राति पसल सञ्चालन गरेर बसेकी ७० वर्षीया द्रोपती महराको हत्या भएको हो ।  उनका श्...

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

दैलेख । दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्...

फिदिममा आगलागी, २२ लाख बढीको क्षति

पाँचथर । पाँचथरको फिदिम–१ जामुनले खोल्सी छेउमा अवस्थित एक वर्कसपमा आगलागी हुँदा २२ लाख बढीको क्षति भएको छ । विद्युत् चुहिएर भएको  आगलागीबाट वर्कसपमा भएको सामान तथा मर्मतका लागि ल्याइएको गाडीसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । फिदिम–४ बस्ने ...

आज देशभरको अदालत बन्द

काठमाडौं–सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।  सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न यही आइतबार द...

पाँचथर हत्याकाण्डः त्रासमा छन् स्थानीय, कान्छीमायाको अझै कापिरहेछ हातगोडा

  पाँचथर– मङ्गलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा ...

सुदूरपहाडमा भूकम्पको धक्का

 बैतडी–सुदूरपश्चिममा गएराति भूकम्पको धक्का सहसुुस गरिएको छ । शनिबार राति ९ः८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको हो ।       भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार बझाङ ...

गलत सामाजिक र सांस्कृतिक मान्यता र परम्परालाई ध्वस्त पार्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले सुनिश्चित रहेको सामाजिक परिवर्तन र समृद्धिको यात्रामा धैर्य, साहस, सुझबुझ रुपमा समाजलाई परिचालित गर्ने चेतनशील र जागरुक समुदाय अग्रसर हुन आवश्यक रहेको बताएकी छिन् । बुढानीलकण्ठ नगरपालिका–७ हात्तीगौँडामा मानवअधिक...

हिन्दू राष्ट्र बनाउने अभियान सञ्चालन गर्नुपर्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका छन् । उनले नेपाल हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा आफ्नो साथ रहने भन्दै अभियान सञ्चालन गर्न आग्रह गरेका हुन् ।  शनिवार पर्वतमा आयोजित महायज्ञमा बोल्दै...

आइतवार देशभरका अदालत बन्द हुने

काठमाडौं । भोलि (आइतवार) देशभरका अदालत बन्द हुने भएको छ ।  पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको बिहीवार निधनको शोकमा सर्वोच्च अदालतले देशभरका अदालत बन्द हुने जानकारी दिएको हो ।  खत्रीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीवार राति...

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छ : नेता खनाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताएका छन् ।  ‘ड्रिम डेस्टिनी एजुकेशन फाउण्डेसन’ को आयोजनामा आज गरिएको ‘नेपा...

भारत नेपालको विकास भएको हेर्न चाहन्छ : भाजपा वरिष्ठ नेता आड्वाणी

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) का बरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने स्पष्ट पारेका छन् । नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलाले आड्वाणी निवासमा पुगेर गरेको कुराकानीमा उनले यस्तो ...

प्रेस स्वतन्त्रताको आन्दोलन हार्ने आन्दोलन होइन् : गोविन्द आचार्य

काठमाडौं । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई नेपाल पत्रकार महासंघको नेतृत्वमा ल्याउँद प्रेस स्वतन्त्रता धरापमा पर्ने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताएका छन् । प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको विरोध गर्नेहरुलाई महासंघको आगामी नेतृत्वमा ल्य...

सुशासनका लागि जनसहभागितामूलक सरकार आवश्यक : डा महत

काठमाडौं ।  नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राखेका छन् । उनले भने, ‘‘जनताको चाहना र अपेक्षालाई पूरा गर्न नागरिक सहभागिताको ...

आर्थिक अनियमिततामा मुछिएका प्रमुख सेनानी कार्की बर्खास्त

काठमाडौं । नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुखलाई बर्खास्त गरिएको छ ।  कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका हुन् ।  शुक्रवार जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गरेको छ । ...