पत्रपत्रिका

७८ लाख घुस प्रकरण, कलेज संचालक न्यौपाने फरार

 काठमाडौं - भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्य...

विप्लवको ध्वंस रोक्न प्रतिबन्धको आड

 काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका हिंसात्मक र ध्वसांत्मक गतिविधि नियन्त्रण गर्न प्रचलित कानुन अपर्याप्त भएकाले मन्त्रिपरिषद्बाटै प्रतिबन्ध लगाउनुपरेको कानुन कार्यान्वयन तहमा रहेका व्यक्तिहरूले बताएका छन्। विगतमा डि...

परराष्ट्र मन्त्रालयको चरम लापरबाही, किन हुँदैन कारबाही ?

काठमाडौं । परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्...

सार्वजनिक यातायात व्यवस्थित गर्न कानुन बनाउँदै महानगर

काठमाडौं–काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात व्यवस्थित गर्न कानुनको मस्यौदा तयार गरिरहेको छ । यात्रुले सास्ती खेप्नुपरेको र ट्राफिक व्यवस्थापनमा समेत समस्या देखिएको निष्कर्ष निकाल्दै महानगर कानुन निर्माणमा जुटेको हो । १७ फागुनमा बसेको कार्यपालिका बैठकले ...

ललितपुरको विद्यालयमा रोबोटबाट पढाइ सुरु

ललितपुर–ललितपुरस्थित एक विद्यालयमा रोबोटबाट पढाउन थालिएको छ । प्रयागपोखरीस्थित यशोधरा बौद्ध माध्यमिक विद्यालयमा शुक्रबारबाट रोबोटमार्फत पढाउन थालिएको हो । जापानको केडिडिआई फाउन्डेसन, साझा शिक्षा इ–पाटी तथा ललितपुर महानगरपालिकाको पहलमा नयाँ प्रयोग सुरु ...

देशभरका आयोजनाको प्रगति सिंहदरबारबाटै ‘लाइभ’

काठमाडौँ–सरकारले देशभर बन्दै गरेका आयोजनालाई सिंहदरबारबाटै हेर्ने गरी संयन्त्र बनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यस्तो योजना अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सोचअनुसार अघि बढेको यो योजनाअन्तर्गत कुन ठाउँमा के कस्ता आयोजना...

वीर अस्पतालको पूर्वाधार विस्तार प्राथमिकतामा

काठमाडौँ– वीर अस्पतालको विस्तार सेवा भक्तपुरको दुवकोटमा सञ्चालन गर्न तत्काल प्रक्रिया अगाडि बढाइने भएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालका नवनियुक्त उपकुलपति प्राडा देवनारायाण शाह (डीएन) शाहले यो जानकारी दिएका हुन् । उपकुलपति शाहले...

फेरि मन्त्रिमण्डल हेरफेरको चर्चा

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूको कामप्रति असन्तुष्टि जनाउँदै मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्यमा जटेका छन्  । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । मन्त्री परिवर्तनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत छलफल गरि...

दश वर्षमा नौ लाख विद्यार्थी हराए

काठमाडौँ–वितेको १० वर्षमा नौ लाखभन्दा बढी विद्यार्थी विद्यालयबाट हराएका छन् ।  विसं २०६६ मा कक्षा १ मा भर्ना भएका विद्यार्थीले यस वर्ष एसईई परीक्षा दिँदैछन् । २०६६ सालमा कक्षा १ मा १३ लाख ६२ हजार ९२० विद्यार्थी भर्ना भएका थिए । दश वर्षमा अर्थात् २०७५ सालमा कक्ष...

प्रचण्डका वरिपरि ५९ सुरक्षाकर्मी

 काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाह...

वेबसाइट बन्द गर्न सिफारिस

काठमाडौँ — प्रेस काउन्सिलले भ्रामक समाचार लेखेको भन्दै ‘नेपालीआवाज डट नेट’ नामक वेबसाइट बन्द गर्न सिफारिस गरेको छ । वेबसाइटले न्युजिलान्डमा भएको विस्फोटको घटनाको तस्बिर प्रयोग गरेर नेपालमा भएको भन्ने समाचार सम्प्रेषण गरेको थियो । काउन्सिलका कार्यव...

बोइङ लिलामको फाइल घुमेको घुम्यै

काठमाडौँ – नेपाल वायुसेवा निगमको आर्थिक विनियमले पुराना विमान लिलाम गर्ने पूर्ण अधिकार सञ्चालक समितिलाई दिएको छ । तर समिति बोइङ कम्पनीको ३१ वर्ष पुरानो एउटा जहाज लिलाम गर्न डराइरहेको छ । ‘गण्डकी’ नामको विमान लिलाम गर्न शुक्रबार सञ्चालक समितिक...

सलबलाउँदै असन्तुष्टि, यी हुन् राज्यका चुनौति

काठमाडौँ — संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन्, उल्टै मुखरित हुँदैछन् । तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेक्रवित्रम चन्द नेतृत्व...

नासिँदै छन् ऐतिहासिक धूपघडी

काठमाडौँ– घण्टाघरको सुई मिलाउनका लागि निर्माण गरिएको धूपघडी अहिले वेवारिसे अवस्थामा छ । धूपघडी त्रिचन्द्र कलेज परिसरमा रहेको घन्टाघरको दक्षिणतर्फ छ । सुईमा परेको घामका आधारमा समय थाहा पाउन घूपघडी प्रयोग गरिन्थ्यो ।   तेस्रो राणा प्रधानमन्त्री वीर शमशेरले...

चन्दा आतंकले रोजगार व्यवसायी त्रसित

काठमाडौँ — नेक्रवित्रम चन्द नेतृत्वको नेकपाको युवा संगठनले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित निवासमा विस्फोट गराउनुको मुख्य कारण चन्दा नै रहेको पाइएको छ । व्यवसायीका अनुसार युवा संगठनले सबै म्यानपावर व्यवसायीसँग समन्वय गरी चन्दा दिन...

सरकारले दियो २०७६ सालमा १५ दिन सार्वजनिक विदा, कुन महिनामा कति ?

काठमाडौं । सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक विदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी विदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक विदा दिएको हो ।वैशाख महिनामा सरकारले नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दि...

के हुन् विप्लव समूहका माग, किन भएन वार्ता ?

 काठमाडौं - संसदीय व्यवस्था नै परिवर्तन गर्नुपर्ने माग राखेर अर्धभूमिगत भएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गतिविधिलाई समाधान गर्न सरकारले वार्ता र संवाद नथालेर किन प्रतिबन्ध लगायो भन्ने प्रश्न उठेको छ। गत भदौमा विप्लव समूहसँग वार्ता गर्न संघीय संसदमा स...

‘ओली–बादल कम्पनी’ सँग नझुक्ने विप्लवको हुँकार

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता र राष्ट्रको लागि जस्तोसुकै कठिन यात्रा गर्न तयार रहेकाले प्रतिबन्धसामु नझुक्ने बताएका छन् । आफ्नो पार्टीलाई प्रतिबन्ध लगाउने निर्णय हतास मानसिकताको उपज भएको बताउँदै उनले यो ...

ह्वात्तै बढ्यो आत्महत्या

राजविराज । केही समययता सप्तरीमा आत्महत्याका घटना ह्वात्तै बढेका छन् । एकपछि अर्को आत्महत्याका घटनाले स्थानीय समाजमा चिन्तासमेत बढाएको छ । अघिल्लो दिन बुधबार मात्र जिल्लाको राजविराज नगरपालिकामा अध्ययनका लागि डेरा लिई बस्दै आएका तिरुहुत गाउँपालिका–५ का १७ वर्षीय गौ...

शिक्षकको तलब ४ हजार, १८ महिनासम्म उधारोमै

बाजुरा । मासिक ४ हजार रुपैयाँमा शिक्षकले अध्यापन गराउँदै आएको सुन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । त्यो पनि १८ महिनासम्म तलब नपाएर उधारोमा । तर, यो यथार्थ हो । बाजुराको मस्टेश्वरी आधारभूत विद्यालयका शिक्षकले मासिक ४ हजार रुपैयाँ, त्यो पनि उधारोमा १८ महिनादेखि अध्य...