प्रदेश

वाइडबडी प्रकरणमा गम्भीर छानविन गर्न कांग्रेसको माग, अनियमिततामा संलग्नलाई कडा कारबाही गर

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वाइडबडी विमान खरिदमा भएको अनियमितता सम्बन्धमा गम्भीर र गहिरो छानबिन गर्न माग गरेको छ ।  बुधवार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा विज्ञप्तिमा वाइडबडी विमान खरिदमा भएको अनियमिततामा संलग्न व्यक्तिलाई मोलाहिजा ...

प्रदेश २ का आर्थिक मामिला मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेसको माग

जनकपुर । नेपाली कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ । बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी दुवैल...

प्रदेश १ को प्रदेशसभा बैठक माघ २० गते

विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन माघ २० गतेदेखि शुरु हुने भएको छ ।  प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले माघ २० गते अपराह्न ३ बजे बैठक शुरु हुने जानकारी दिए ।     प्रदेशसभाको यो तेस्रो अधिवेशन हो भने यसअघिको अधिवे...

विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको भन्दै रिट

काठमाडौँ–सर्वोच्च अदालतमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा विधि र प्रक्रियाविपरीत प्राज्ञ नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रायललाई विपक्षी बनाइ पूर्वप्राज्ञ नगेन ...

प्रदेश मन्त्रिपरिषद्को बैठकबाट विभिन्न प्रस्ताव स्वीकृत

हेटौँडा- प्रदेश नं ३ को आज बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्ब...

लमजुङ केन्द्रबिन्दु बनाई भूकम्प

लमजुङ केन्द्रबिन्दु बनाई आज अपराह्न भुकम्प गएको छ ।  ४ बजेर १ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।  उत्तरी लमजुङको सिम्पानी केन्द्रबिन्दु रहेको ३ दशमलब ४ म्याग्निच्यूडको भूकम्प गएको हो ।  बेंसीशहरमा...

आमाबुबालाई ‘बेवारिसे’ बनाए ५ वर्ष जेल !

काठमाडौं । सरकारले जेष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्दैछ ।  संसदमा दर्ता भएको जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएपछि लागू हुनेछ । अब बन्ने नयाँ विधेयकमा छोराछोरीले आफ्नो पारिश्रमिकको निश्चित रकम ...

नुवाकाेटमा आगलागीबाट चार लाख मूल्य बराबरको क्षति

नुवाकाेट- ग्यास सिलिन्डरमा आगलागी हुँदा नुवाकोट दुप्चेश्वर गाउँपालिका–४ बङगेसल्लामा एक घर जलेर नष्ट भएको छ । गएराति भएको आगलागीमा स्थानीयवासी सुदीप केसीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । आगला...

जलेर एक जनाको मृत्यु

बाँके– विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा मृत्यु भएको हो ।  आगलागीले ढपालीको ...

सरकार दिगो योजनाका साथ अघि बढिरहेको छ : कृषिमन्त्री

कृष्णनगर । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अहिलेको सरकार दिगो योजनाका साथ अघि बढी रहेको बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा आज नेकपाको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले बेरोजगारी समस्या समाधानका लागि कृषि पेशालाई उच्च प्राथमिकतामा राखेको र प्रविधियुक्त ...

गाडी खरिदमा अनियमितताः सार्वजनिक लेखा समितिले थाल्यो छानबिन

बुटवल । प्रदेश ५ सरकारले खरिद गरेको गाडी खरिदमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन शुरु गरेको छ ।  समितिले गाडी खरिदका कागजपत्रहरु झिकाएको र यसको सत्यतथ्य छिट्टै बाहिर आउने समितिका सभापति डिल्ली चौधरीले जानकारी दिए ।  शुक्रवार ...

हुसेनलाई गोली हानी हत्या गर्ने तीन सार्वजनिक

इनरुवा । सुनसरी दुहबी नगरपालिका-९ का फिदा हुसेनलाई गोली हानी हत्या गर्ने तीन जनालाई विहिबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सदरमुकाम इनरुवामा विहिबार पत्रकार सम्मेलन गरेर फिदा हुसेनको गोली हानी हत्या गरेका तीन जनालाई पक्राउ गरेर सार्वज...

गण्डकी प्रदेशसभा बैठक : दुई विधेयक प्रस्तुत

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ ।  सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गरे । सभापति रेग्मीले सहक...

राजधानी र नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन अन्योल

पथरी । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै वर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन ।  ...

जनकपुरबाट ८३ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित चार जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ ।  जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरी नगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधा...

गण्डकी प्रदेशको योजना तर्जुमाका लागि सुझाव सङ्कलन

म्याग्दी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि सरोकारवालबाट सुझाव संकलन गरेको छ ।   गण्डकी प्रदेशको नीति तथा योजना आयोगले पञ्चवर्षीय योजना तर्जुमाका लागि शुक्रवारदेखि म्याग्दीका सरोकारवालाबाट सुझाव सङ्कलन गरेको हो । ...

प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

जनकपुर । प्रदेश २ सरकारले माघ १ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते मनाइँने मकर संक्रान्ति र ५ गते बदिलानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  सरकारले बिदा कटौती गरेसँगै प्रदेश २ सरकारले भ...

प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढायो

जनकपुर । प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढाएको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा विधेयक प्रदेशसभामा दर्ता गराउन स्वीकृत दिएको हो ।  संघीय सरकारले आवश्यक कर्मचारी नदिँदा सरकारले गति लिन नसकेको भन्दै लोकसेवा विधेयक ल्याएर ...

प्रतिनिधिसभा बैठक : ‘मंसिर, पुसको ठण्डीमा बैठकहल चिसो बनाइन्छ’

काठमाडौं । प्रतिनिधिसभाको सभाहलमा शौचालय जाँदा पानी नहुने भएको सांसदले गुनासो गरेका छन् ।  बिहीवार संघीय संसद्को चालू तेस्रो अधिवेशनमा सांसद यज्ञराज सुनुवारले सो कुरा बताएका हुन् ।  उनले कर्मचारी समायोजन आन्दोलनको असर संसदमा परेर हो कि के हो, श...

प्रदेश सरकारलाई कांग्रेसले भन्यो, हिउँदे अधिवेशन बोलाउ

विराटनगर । नेपाली कांग्रेसले तत्काल हिउँदे अधिवेशन बोलाउन प्रदेश १ सरकारलाई आग्रह गरेको छ ।  बर्खे अधिवेशन अन्त्य भएको ३ महिना बितिसक्दा पनि प्रदेश सरकारले हिउँदे अधिवेशन बोलाउन आलटाल गरिरहेको आरोप कांग्रेसको छ ।  कांग्रेस संसदीय दलका सचेतक सूर्यरा...