सुरक्षा

यस कारण थपियो डोल्पामा सुरक्षाकर्मी, रोकिएला त विप्लव समूहको हिंसात्मक गतिविधि ?

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका गतिविधि नियन्त्रण गर्न केन्द्र र प्रदेशमा सुरक्षा व्यवस्था कडा बनाएको छ । गत मगंलवार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेसँगै केन्द्र र प्रदेशमा थप सुरक्षाकर्मी खटा...

के जापान साच्चिकै सुरक्षित देश हो ?

एजेन्सी । जापान, उत्पादनको सहर । पछिल्लो समयमा जापान जाने नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, युरोपियन देश हुँदै हाल जापान जाने नेपालीहरुको भिड् दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय जापान सरकारले नेपालीलाई कामदार भिषा...

सेनाले ग-यो उच्चस्तरीय सुरक्षा तालिम

काठमाडौं । नेपाली सेनाले उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको समापन गरेको छ ।  फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको तालिम बुधवार समापन भएको हो ।  तालिममा नेपाल सरकारका विभिन्न निकायका पदाधिकारी, नेपाली सेनाका ...

इनारमा पुरिएका माझीको शव २६ घण्टापछि निकालियो

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो । आइत...

राष्ट्रिय सुरक्षा नीति मस्यौदा, नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने

काठमाडौं । नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने तर, सैनिक अभ्यासमा भने सहभागी हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्र इश्वर पोखरेल नेतृत्वको कार्यदलले पाँच महिना लगाएर तयार पारेको राष्ट्रिय सुरक्षा नीति मस्यौदा नेपाल अब कुनै पनि सैन्य गठनबन्धमा सहभागी नह...

धादिङको थाक्रेमा बस दुर्घटना, ५ जना घाइते

 पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रेमा  ग्रमीण यातायातको बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् । काठमाण्डौँबाट धादिङ सदरमुकाम धादिङबेशी तर्फ जाँदै गरेको ग्रामीण  यातायातको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउबाट पल्टिँदा बसमा सवार ५ जन...

महाशिवरात्रिलाई लक्षित गर्दै ट्राफिक व्यवस्था, कुन–कुन ठाउँमा सवारीसाधान निषेध

काठमाडौं । महाशिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न क्षेत्रमा सवारीसाधान प्रवेशमा निषेध गरेको छ ।  ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न ट्राफिक महाशाखाले चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुलबाट गौशाला, द्वारिका होटबा...

राष्ट्रपति भण्डारीको उपस्थितिमा सेना दिवस मनाइदै

काठमाडौं ।  नेपाली सेनाले सोमबार जंगीअड्डा, भद्रकालीमा विशेष समारोहबीच सेना दिवस मनाउँदैछ । सो अवसरमा  उत्कृष्ट गण तथा गुल्मलाई पुरस्कृत गरिनेछ भने नयाँ स्थापना भएका गणलाई निशानी चिहृन प्रदान गरिने जनाइएको छ । यो वर्ष दुई वटा नयाँ गण स्थापना भएका छन्...

नेपाल भारत सुरक्षा बैठक: सीमा क्षेत्रमा हुने घुसपैठ र अपराधलाई नियन्त्रण गर्ने निर्णय

शम्भु माली / कपिलवस्तु । कपिलवस्तुको तौलिहवामा शनिवार नेपाल–भारतका सुरक्षा अधिकारीहरुबीच संयुक्त समन्वय बैठक सम्पन्न भएको छ ।  दुई देशको सुरक्षा अधिकारीहरुबीचको संयुक्त समन्वय बैठकमा सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्क...

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

काठमाडौं । ‘युवतीमाथि एसिड आक्रमण’, ‘एसिड आक्रमणमा परेर शरीरको ५० प्रतिशत भाग जल्यो’ जस्ता शीर्षकका समाचारले ‘केही’ समयसम्म हाम्रो माथिङ्गलमा ताण्डव गर्छन्, मुटु निचोर्छन् । तर, नानाथरी तानाबानामा अल्झिएको मानिसले कहिलेसम्म पो अर्काक...

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न  नेपाल–भारत सिमानामा कडाइ सुरु

काठमाडौँ। भारत र पाकिस्तानबीच विवाद बढ्दै गएपछि  नाकाबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न  नेपाल–भारत सिमानामा कडाइ सुरु गरिएको छ । रूपन्देहीको सीमावर्ती नाका बेलहिया र भारतीय सीमावर्ती नाका सुनौलीमा दुवै देशका सुरक्षाकर्मीले सुरक्षा जाँचम...

सबैभन्दा कम भ्रष्टाचार हुने सरकारी  निकायमा नेपाल प्रहरी

काठमाडौ । सरकारी कार्यालयमा काम लिएर जानुअघि एक सामान्य नागरिकले कम्तीमा ३ पटक सोच्छ । काम पूरा हुन खर्चिनुपर्ने समय र अतिरिक्त दस्तूर अर्थात् ‘घुस’ ले उसलाई सोच्न बाध्य बनाउनु स्वभाविक पनि हो । यसर्थमा हरेक नेपालीको मस्तिष्कमा एउटा समान छाप के परेको छ...

सुकेटार विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक जारी

ताप्लेजुङ्ग । हेलिकप्टरका दुर्घटनामा परी निधन भएका सबैको शव काठमाडौं पठाउनका लागि आवश्यकम कानूनी प्रक्रिया पूरा गर्न सुकेटार विमानस्थलमै जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । आवश्यक कानूनी प्रक्रिया पूरा हुनेवित्तिकै शव काठमाडौंतर्फ पठाउने तयारी भइरहेको प्रमुख जि...

हेलिकोप्टर दुर्घटना भएको स्थानतिर प्रहरी टोली जाँदै

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको स्थानका लागि ताप्लेजुङबाट प्रहरी परिचालित गरिएको छ। घटनास्थलसम्म पुग्न प्रहरीलाई करिब ३० मिनेट लाग्ने जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विनोद परियारले बताए । ताप्लेजुङका प्रमुख ज...

पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ ।  काठमाडौंबाट ताप्लेजुङको लागि उडेको हेलिकोप्टर दुर्घटना भएको हो । पाथिभरा मन्दीर एरियामा दुर्घटना भएको हो । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपो...

गाँजालाई कानूनी मान्यता दिन माग, संसदमा जे सुनियो

 नेकपाका सांसद विरोध खतिवडाले नेपालमा गाँजालाई मान्यता दिन माग गरेका छन् । आज बसेको  संसदको बैठकमा बोल्दै खतिवडाले अमेरिका, क्यानडा, थाइल्याण्ड जस्ता सम्पन्न देशले गाँजालाई मान्यता दिँदा नेपालमा किन मान्यता नदिएको भनी प्रश्न गरे । २०३३ सालमा बनाइएको...

बेलायती रक्षा राज्यमन्त्री मार्क ल्याङकेष्टर बुधवार नेपाल आउँदै

काठमाडौं । बेलायती सशस्त्र बलका राज्यमन्त्री चार दिवसीय भ्रमणका लागि बुधवार नेपाल आउँदै छन् ।  मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्...

वरियताक्रम भंग गर्दै सेना, उच्च पदस्थहरुको मिलेमत्तोमा आसेपासेहरुको पदोन्नति !

काठमाडौं । रसुवाका रामचन्द्र तामाङले नेपाली सेनामा सेवा शुरु गरेको १४ वर्ष पूरा भयो । अहिले उनी श्री सुन्दरीजल आर्सनल कार्यालयमा कार्यरत छन् । सिपाही पदबाट सेवा शुरु गरेका उनी यसपालि आफ्नो पदोन्नति हुने कुरामा लगभग ढुक्क थिए । तर, श्री सुन्दरीजल आर्सनल कार्यालयमा यस व...

भद्रकालीमा बसको ठक्करबाट दुईजना घाइते

काठमाडौं । काठमाडौंस्थित भद्रकालीको आकाशे पुलमुनि बसको ठक्करबाट दुईजना घाइते भएका छन् । बा३ख २४१६ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका हुन् । मोटरसाइकल चालक सामान्य घाइते भएका छन् भने मनमैजुकी अस्मिता पौडेल गम्भीर घाइते भएको प्रहरीले जानकारी ...

नुहाइदिने भन्दै तीन वर्षीया नाबालिकामाथि  बलात्कार

 ३ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले ३० वर्षे यूवालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका- २ मनकामनाकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका २ मनकामनाकै  ३० वर्षीय रमेश विकलाई शनिबार दिउँसो प्रहर...