कर्णाली

कर्णाली प्रदेश समन्वय परिषद्को बैठक शुरु

सुर्खेत । कर्णाली प्रदेशको प्रदेश समन्वय परिषद्को पहिलो बैठक आजदेखि राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुरु भएको छ ।  बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यो प्रदेशको प्राकृतिक स्रोत साधनको समूचित उपयोग, तीनको व्यवस्थापन र पहिचानका विषयमा छलफलगरी एकर...

कर्णाली प्रदेश सरकारद्वारा अनुसन्धान ब्यूरोसम्बन्धी विधेयकलाई सहमति प्रदान

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अनुसन्धान व्यूरोसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको छ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बुधवार बसेको ३४ औँ मन्त्रिपरिषद् बैठकले आन्तरिक...

यी हुन् कर्णाली मन्त्रिपरिषद् बैठकले गरेका पाँच निर्णय

काठमाडौं । कर्णाली प्रदेशको शुक्रवार बसेको ३२ औँ मन्त्रिपरिषद् बैठकले ५ निर्णय गरेको छ ।  शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले कालिकोट जिल्लाको पलाता गाँउपालिका वडा नंं. १ न्यौपानेखाडामा २०७५ पौष ८ गते राती भएको आगजनीको घटना र त्यसबाट भएको ठूलो आर्थिक तथा भौति...

तुइनबाटै तारिन्छ सवारी साधन

जाजरकोट । तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट-डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् ।  भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आव...

सडक र रेलको अध्ययन गर्न चिनियाँसहित मुख्यमन्त्री हुम्ला

हुम्ला । हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज...

कर्णालीका मुख्यमन्त्री, मन्त्री र सांसदको नाममा पाँच करोड

युवराज पंगाली / सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुको नाममा वार्षीक पाँच करोड रकम खर्च हुने भएको छ । मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘कर्णाली प्रदेशसभाका पदाधिकारी र सदस्यहरुको पारि...

विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकास र समृद्धिको सपना साकार पार्न शान्ति सुरक्षा अपरिहार्य भएको बताएका छन् । शान्ति सुरक्षालाई अलग राखेर विकास र समृद्धिको अभियान पुरा नहुने बताउदै मुख्यमन्त्री शाहीले शान्ति सुरक्षालाई विकास अभियानसँग जोड्न ज...

साङ्गठनिक संरचना विस्तार गर्दै कर्णाली सरकार

सुर्खेत । जनतालाई सहज सेवा–सुविधा पु-याउन कर्णाली प्रदेश सरकारले संरचना विस्तारमा जोड दिएको छ । सात मन्त्रालय रहेको प्रदेश सरकारले तत्काल बजेट कार्यान्वयन गर्न आफ्ना बेग्लै साङ्गठनिक संरचना निर्माणमा जोड दिएको हो ।  जिल्लास्तरमा प्रदेशका आफ्नै संरचना नहुँदा...

हाम्रो कर्णाली हामी बनाउँछौ : इन्चार्ज शर्मा

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्माले कर्णाली प्रदेशको विकासका लागि डटेर लाग्ने बताएका छन् ।   प्रदेश सरकार र विज्ञ समूहबीचको चौथो बैठकका लागि सुर्खेत आएका इन्चार्ज शर्माले विजयादशमीको अवसरमा प्रदेश राजधानी सुर्खेत, वीरे...

‘सरकारको प्रतिपक्षी भनेकै गरिबी हो’

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारको प्रतिपक्षी भनेकै गरिबी भएको बताएका छन् ।   कालीकोट जिल्ला समन्वय समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘मुख्यमन्त्रीसँग जनप्रतिनिको भेटघाट तथा अन्तक्र्रिया’ कार्यक्रममा उनले स्थानीय तथा ...

‘चालु आव अध्ययन र योजना निर्माणको वर्ष’

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालु आर्थिक वर्ष २०७५-७६ लाई अध्ययन र योजना निर्माणको वर्ष भएको बताएका छन् ।  स्थानीय तहका पदाधिकारीसँग विकास तथा विविध विषयमा छलफल गर्न यहाँ पुग्नु भएका मुख्यमन्त्री शाहीले आज आयोजित पत्रकार भेट्घाट कार्...

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तयारी

सुर्खेत । कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको तयारी कार्य तीव्र बनाएको छ ।  प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक अधिकारको प्रयोग, प्राकृतिक स्रोत साधनको उपयोग, विकास निर्माणका कार्यमा सहकार्यलगायतका वि...

कर्णालीका मुख्यमन्त्रीको चीन भ्रमणले के फाईदा होला ?

युवराज पंगाली । सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तीन सदस्यीय टोलीसहित ६ दिने औपचारिक चीन भ्रमणमा रहेका छन् ।  मुख्यमन्त्री शाहीे भ्रमणका लागि बुधबार बिहान एअर चाइनाको विमानबाट चीनका प्रस्थान गरेका हुन् । मुख्यमन्त्री निर्वाचित भएपछि उनक...

जनतालाई सामाजिक न्यायको अनुभूति हुने गरि काम गर्नुस् : मुख्यमन्त्री शाही

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले पाँच वर्ष भित्रै जनतालाई सामाजिक न्यायको अनुभुति हने गरि काम गर्नुपर्ने बताएका छन् ।   मुख्य न्यायधिवक्ताको कार्यालय, कर्णाली प्रदेशको आयोजनामा आज सुर्खेतमा भएको ‘स्थानीय तहका पदाधिकारी तथा...

कर्णालीका मुख्यमन्त्री शाही चीन भ्रमणमा जाँदै

युवराज पंगाली  / सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चीन भ्रमणमा जाने भएका छन् ।  चीनको सिँचुवान प्रान्तका गभर्नरको निमन्त्रणामा आगामी असोज ३ गते मुख्यमन्त्री शाही चीन भ्रमणमा जान लागेका हुन् । उनीसँगै आर्थिक मामिला तथा योजना मन्त्री प्रका...

संविधान दिवसको अवसरमा कर्णाली सरकारले वृक्षारोपण गर्ने

युवराज पंगाली / सुर्खेत । असोज ३ गते संविधान दिवसको दिन कर्णाली प्रदेश सरकारले विभिन्न कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउन कर्णाली प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति समेत गठन गरेको हो ।  आन्तरिक मामिला मन्त्री नरेश भण्डारीको अ...

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा सिटीस्क्यान सेवा

सुर्खेत : मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा शुरु भएको छ ।  लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डा. ड...

दर खाँदा सुर्खेतको दाैलतपुरमा ९ जना बिरामी परे

सुर्खेत : तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् ।  वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानका...

पश्चिम रूकुमको पानढुंगा रङ्गशाला निर्माण अलपत्र

रुकुम : रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०/७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४/७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो ।  खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहम...

डोल्पा सदरमुकाम दुनै अन्धकारमय

डोल्पा : मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् ।  जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिट...