Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

लोकपथ संवाददाता २७ आश्विन २०७७, मंगलबार २०:४६
तस्वीर: गृगल
तस्वीर: गृगल
शेयर गर्नुहोस् Facebook

काठमाडौं । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएका छन् । मंगलवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

अब उनी १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । उनी अब स्विडेन्सविद्धको नेशन्स लीगबाट बहिर हुने भएका छन् ।

पोर्चुगली फूटबल महासंघले मंगलवार एक आधिकारिक बयानमा यसको जानकारी दिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।