आजको सुनको मुल्य

काठमाडौं । सुनको मूल्य तोलामा ५८ हजार ७०० सय रुपैयाँ छ । अघिल्लो कारोबारमा पनि यहि मूल्य कायम थियो । 

तेजावी सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?