बलिउडका यी चर्चित स्टारले कहाँ मनाए हनिमुन ?

मुम्बई । 
शाहरुख खान र गौरी 


बलिउडका किङ खान शाहरुखले पत्नी गौरीका साथ हनिमुन पेरिसमा मनाएका थिए ।

अरबाज खान र मलाईका 


बलिउडका चर्चित कपल मध्यका एक मलाईका र अरबाज पनि थिए  । अहिले उनीहरु अलग भइसकेका छन् । तर यी दुबैले हनिमुनका लागि माल्दिप रोजेका थिए । 

अभिषेक बच्चन र ऐश्वर्या 


अभिषेकले पत्नी ऐश्वर्यासँग हनिमुन युरोपमा मनाएका थिए । दुबैको हनिमुन तस्बिरले निकै चर्चा पाएको थियो ।

सैफअली खान र करीना कपुर 


करीना र सैफले स्विजरल्याण्डको सविस अल््पस पहाड हनिमुनका लागि रोजेका थिए । यो पहाड प्रेम जोडीको लागि चर्चित मानिन्छ ।

शिल्पा शेट्टी र राज कुन्द्रा 


शिल्पा र राजले क्यारेबियन आइल्याण्डको एक चर्चित स्थानमा हनिमुन सकाएका थिए । समुन्द्र रुचाउनेका लागि यो निकै राम्रो हनिमुन स्थलको रुपमा मानिदै आएको छ । 

किरण राव र आमिर खान 


बलिउडका स्टार आमिर खानले आफ्नो दोस्री श्रीमती किरणसँग हनिमुन भारतमै मनाएका थिए । हनिमुनका लागि उनले पंचगिनी रोजेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?