१२ कक्षाको नतिजा आज सार्वजनिक गर्दै परीक्षा बोर्ड

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा अाज (बिहिबार) सार्वजनकि गर्दैछ ।

परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिए । पहिलो पटक बोर्डले नियमित परीक्षार्थीको नतिजा अक्षरांक पद्दतीमा र अाशिंक परीक्षार्थीको नतिजा नम्बर पद्दतीमा सार्वजनिक गर्न लागेको छ । 

बोर्डले बुधबार नै परीक्षा नतिजा सार्वजनिक हुने बताएपनि प्राविधिक समस्या अाएपछि अाज अर्थात बिहिबार नतिजा सार्वजनिक गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?