कास्कीमा ७० बर्षीय बृद्धा बलात्कृत

पोखरा : कास्कीको लेखनाथ नगरपालिकामा ७० बर्षीय एक बृद्धा बलात्कृत भएकी छिन् । वृद्धा बलात्कृत भएको दाबी गर्दै अाफन्तले किटानी जाहेरी दिएका छन् । 

नहरचोकका ४५ बर्षीय रेवतीरमण पाण्डेले ती वृद्धामााथि बलात्कार गरेको स्थानीयले अारोप लगाएका छन् । 

श्रीमती मार्इत गएका बेला बुधबार दिउँसो पाैने २ बजेतिर निज पाण्डेले ती वृद्धालार्इ बलात्कार गरेको स्थानीयको भनार्इ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?