दलित विद्यार्थी साझा मञ्चद्वारा आर्थिक सहयोग

कञ्चनपुर–विपन्न विद्यार्थीले सहज तरिकाले शिक्षा आर्जन गरून् भन्ने उद्धेश्यका साथ सङ्कलन गरिएको रकम आज एक कार्यक्रमकाबीच प्रदान गरिएको छ ।

दलित विद्यार्थी साझा मञ्चले  कैलालीको लम्कीमा निर्माणाधिन मुक्त कमैया बाल अध्ययन गृहलाई ३६ हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गरेको  मञ्चका  संयोजक शृजना चुनाराले बताए ।

 सो कार्यक्रममा बाल गृह अध्ययन केन्द्रलाई सहयोग प्रदान गर्ने बिभिन्न ब्यक्तित्वलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?