टेलिकमको भ्वाइस कलमा समस्या

काठमाडौं । नेपाल टेलिकमको भ्वाइस कलमासमस्या आएको छ । 

बुधबार बिहानैदेखि देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको हो । 

देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित आएपछि टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् ।

टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीका अनुसार टेलिकम प्राविधि कारणले भ्वाइस कलमा समस्या आएको बताए ।

प्राविधिक रुपमा समस्या समाधानका लागि प्रयास भइरहेको छ । भ्वाइस कलमा समस्या देखिएपछि अहिले प्राविधिहरु मर्मतमा खटिएका छन् । तर, समस्या कतिबेला समधान हुन्छ  भन्नेबारे टेलिकमले केही बताएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?