सेक्स गर्नका लागि कम्पनीले दियो कर्मचारीलाई छुट्टी, कारण छ अजीव

लण्डन–एक बेलायती कम्पनीले आफ्नो कर्मचारीलाई अनौठो कार्यका लागि छुट्टी दिएर सबैलाई चकित बनाइदिएको छ ।

फेसन र सौन्दर्यका सामग्री अनलाइनमार्फत बेच्ने सो कम्पनीले सेक्सुलअ गतिविधि गर्नका लागि कर्मचारीलाई बिदा दिएको हो ।

कम्पनीको यस खालको निर्णयको गर्नुको पछाडि कामको गुणतस्तरकै लागि भएको मिररले जनाएको छ ।

अझ सेक्स गतिविधिको असर कम्पनीको हितमा हुन्छ अर्थात यस्तो काममा कर्मचारी बेलाबेलामा सहभागि हुँदा तनाव हुन्न र निस्फिक्रि काम गर्न सकिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?