गाडीमा होइन हिँडेर कार्यक्रममा गए उपराष्ट्रपति (फोटोसहित)

काठमाडौं–उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ हिँडेरै कार्यक्रमस्थलसम्म पुगेका छन् ।

 कान्तिपथस्थित कार्यालयबाट उनी लायन्स क्लवको कार्यक्रममा भाग लिन जमलस्थित होटेल एलो प्यागोडासम्म पैदल यात्रामा गएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?