तपाईको पैतालाको रेखा , कस्तो चिन्हको के अर्थ ?

तपाईको खुट्टाका रेखा चिन्ह कस्ता छन् ? 

समुन्द्रशास्त्रमा खुट्टाको कान्छी औंलाको फेद देखि माथीसम्म गएको रेखा छ भने यस्ता व्यक्ति भोगी र विलाशी हुन्छन्, भनिन्छ यस्ता व्यतिm समाजमा प्रतिष्ठित पनि हुन्छन् । साथै यीनीहरु भग्यमानि र धनी पनि हुन्छन् । भनिएको छ । 

जसको पैँतालामा अर्धचन्द्राकार रेखा छ त्यस्ता धनी भएपनि धनको मतलव नगर्ने खालका हुन्छन्  भनिएको छ । 

पैतालामा अंग्रेजी अक्षर ‘टी’ जस्तो आकृति छ भने त्यस्ता व्यक्ति भाग्यशाली हुन्छन् । यस्ता व्यक्तिले व्यापारमा निकै सफलता पाउँछन् । 

जसको पैतालाको बुढीऔलाको फेदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महामानव हुन्छन् यस्ता व्यक्तिलाई विश्वले पुज्छ ।

जसको पैतालामा त्रिशुलको चिन्ह छ त्यस्ता व्यक्तिहरु भाग्यशाली हुन्छन् सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतालामा यस्तो चिह्न हुन्छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?