स्थानीय तहका कर्मचारीको काठमाडौंमा विरोध प्रर्दशन

काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’को विरोधमा आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुले आज काठमाडौंमा -यालीसहितको प्रर्दशन गरेका छन । 

देशभरका स्थानीय तहका कर्मचारीहरुले मंगलवार काठमाडौंमा भेला भई सरकारले हालै जारी गरेको कर्मचारी समायोजना अध्यादेश सच्याउन माग गर्दै सरकारलाई दवाव दिएका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?