डा. अन्जान शाक्य इजरायलका लागि नेपाली राजदूत नियुक्त

काठमाडौं । डा. अन्जान शाक्य इजरायलका  लागि नेपाली राजदूत नियुक्त भएकी छिन् ।

गत पुस १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनको नाम सिफारिस गरेको थियो ।

आज राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी डाक्टर शाक्य इजरायलका  लागि नेपाली राजदूत नियुक्त भएको जानकारी दिइएको हो

आज राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गरी डाक्टर शाक्य इजरायलका  लागि नेपाली राजदूत नियुक्त भएको जानकारी दिइएको हो ।

विज्ञप्ती हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?