यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर ११२ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ १८ पैसा हुँदा विक्रिदर १२७ रुपैयाँ ८७ पैसा रहेको छ । 

त्यसैगरि, अस्ट्रेलियन डलर एकको खरिददर ७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ७८ रुपैयाँ ३९ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा रहेको छ भने मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?