तीन बैंकको मर्जर गरेर देशकै तेस्रो ठूलो बैंक बनाउन स्वीकृति

मुम्बइ। भारतीय सरकारले तीन उच्च बैंक : बैंक अफ बडौदा, देना बैंक र बिजया बैंकलाई ‘मर्ज’ गर्न स्वीकृति दिएको छ। अर्को महिनासम्मा यो मर्जर भइसक्ने छ । मर्जरपछि यो बैंक भारतकै तेस्रो ठूलो बैंक हुनेछ ।

यद्यपी, बैंकका कर्मचारीहरु भने सरकारको यस निर्णयको विरोधमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?