शेयर बजार ५.४२ अङ्कले घट्यो

काठमाडौँ । लगातार घट्ने क्रममा रहेको शेयर बजारको मूल्य आज पनि घटेको छ । शेयरको मूल्य ५.४२ बिन्दूले घटेको हो । जसअनुसार १८५.८५ बिन्दूबाट घटेर शेयरको मूल्य १८०.४३ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल ११ उपसमूहमध्ये व्यापार र लघुवित्तको मात्रै क्रमश २.७९ र  ६.५९ बिन्दुले शेयर बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?