नायिका वर्षा राउत र संजोग कोईरालाको विवाह भ्यालेन्टाईन डेमा

नायिक वर्षा राउत र संजोग कोईरालाले लगनगाँठो कस्ने भएका छन् । 

आउँदो फेब्रुअरी र्फोटिन अर्थात् प्रेमदिवसको दिन उनीहरुले लगनगाँठो कस्ने भएका हुन् । 

वर्षाले सामाजिक सञ्जाल फेसबुकमा कार्ड पोस्ट गरेर यो जानकारी दिएकी हुन् । 

केहि वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले यो प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुक वालमा उनले यो जानकारी  पोस्ट गर्नेवित्तिकै बधाई तथा शुभकामनाको ओईरो लागेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?