बुधबार १९ मङ्सिर, २०७५ Sunday, 21 April, 2019

सुनको मूल्य आकाशियो, तोलामा एक सयले वृद्धि

काठमाडौं । आज सुनको मूल्यमा वृद्धि भएको । मंगलवार सुनको मूल्य फेरि एक सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य मंगलबार तोलमा ६२ हजार ६ सय पुगेको छ ।


ADVERTISEMENT

अघिल्लो दिन तोलामा ६२ हजार ५ सय रहेको थियो । 

यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

Leave a comment