प्रशिक्षक किशोर नगदसहित सम्मानित

काठमाडौं । भद्रकालीका बास्केटबल प्रशिक्षक किशोर थपलिया २० हजार नगदसहित सम्मानित भएका छन् ।

किशोरलाई उनको कामको मूल्यांकन गर्दै भद्रकालीका संस्थापक निर्देशक कृष्णप्रसाद अधिकारीले स्कुलको तर्फबाट १० हजार नगद प्रदान गरे । त्यस्तै भद्रकालीकी को–फाउन्डर सुनिता अधिकारी तथा प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले व्यक्तिगत रुपमा नगद समान ५–५ हजार रुपैयाँ किशोरलाई प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?