संसारकै छोटो बिहे, दुलाहाले यस्तो सुन्नासाथ दिए डिभोर्स

बिहेलाई पवित्र बन्धनका रुपमा लिने गरिन्छ । मण्डपमा दुलाहा र दुलही एकअर्काको साथ जिन्दगीभर एकसाथ हुने कसम खान्छन् । तर, कति बिहे छुट्ने गर्छन् ।

एउटा रोचक घटना के बाहिर आएको छ भने एउटा बिहेले इतिहासमै छोटो बिहेको रेकर्ड राखेको छ । उक्त बिहे ३ मिनेटमै टुटेको छ ।

डिभोर्स पनि किन भएको छ भने केटाले केटीलाई बेवकूफ भनेका कारण ।

कुबेतको एक शहरको कुनै शहरमा बिहे भइरहेको थियो । बिहेका लागि दुलाहा र दुलही पुगेका थिए । त्यही बेला दुलही लडिन् । युवतीले आफू लडेपछि दुलाहालाई स्टुपिड भनिन् । यही भनाइबाट दुःखी भएर दलाहाले बिहेको कागजमा हस्ताक्षर गरिदिए ।

बिहेलगत्तै ठाउँको ठाउँ यी दुईको डिभोर्स पनि भयो । यो घटनापछि महिलाप्रति कतिले सामाजिक सञ्जालमा सहाुभूति जनाएर समर्थन गरेका थिए ।

कतिपयलाई भने उक्त फैसला भने ठीकै लाग्यो । महिलाले बिहेकै दिन त्यस्तो गर्नु नपर्ने भनेर गाली समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?