नेपाल प्रहरीका ४० एसपीको सरुवा, यस्तो छ पूर्णसूची

काठमाडौं– नेपाल प्रहरीका ४० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार आईजीपी सर्वेन्द्र खनालको निर्णयअनुसार बिहीबार उनीहरुको सरुवा गरिएको हो ।
सरुवाको सूची हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?