वीर अस्पतालको लिफ्ट चुँडिदा घाईते भएका दुई जनाको मृत्यु

वीर अस्पतालको लिफ्ट चुँड्रिएर गम्भिर घाईते भई उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ ।

एकजना घाइतेको उपचार भइरहेको छ ।

उनको अवस्था पनि गम्भिर छ ।

काम गर्ने क्रममा बिहीबार लिफ्ट चुँडिदा निर्माणाधिन भवनमा काम गर्ने मजदुर सप्तरी जिल्लाका २० वर्षीय भूमिकुमार चौधरी र २५ वर्षीय नवीन कुमार चौधरीको मृत्यु भएको हो । 

घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?