लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक (नामावलीसहित)

काठमाडौं । सरकारले एक हजार १ सय ३२ लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ । 

लेखा अधिकृतहरुको समायोजनको काम गत फागुन ५ गते नै सकिए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (सोमवार) मात्र नामावली सार्वजनिक गरेको हो । 

मन्त्रालयको वेबसाइटमा सोमवार बिहान राखिएको विवरणअनुसार १ हजार १ सय ३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ । 

जसमध्ये संघमा ६ सय १०, प्रदेशमा १ सय ९५ र स्थानीय तहमा ३ सय २७ जना समायोजन भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?