सुनको मूल्य घट्यो

काठमाडौं । बुधवार सुनको मूल्य तोलामा दुई सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुन तोलामा ६२ हजार ६ सयमा कारोबार भइरहेको छ । 

मंगलवार सुन तोलमा ६२ हजार ८ सयमा कारोबार भएको थियो ।  

यस्तै बुधवार तेजाबी सुन ६२ हजार ३ सयमा कारोबार भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?