पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना

काठमाडौं । पर्यटन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको छ । 

काठमाडौंबाट ताप्लेजुङको लागि उडेको हेलिकोप्टर दुर्घटना भएको हो ।

पाथिभरा मन्दीर एरियामा दुर्घटना भएको हो ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो ।

यसबारे थप विवरण आउन बाँकी । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?