गोविन्द फुयाँलको गीतमा यान्छु र निरुको रोमान्स

काठमाडौं । गायक तथा संगीतका गोविन्द फुयाँलले आफ्नो नयाँ गीत ‘तिम्रै छेउ’ सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्यूव च्च्यान जिपी प्रोडक्सन मार्फत सार्वजनिक गरेका हुन् । 

गायक फुयाँलकै संगीत रहेको यस भिडियोमा भोला ढुंगानाको शब्द रहेको छ भने कर्म ग्याल्चन बमजनको स्वर रहेको छ । 

मुस्ताङको रमणीय ठाउँमा शुटिङ गरिएको भिडियोलाई नोर्बु शेर्पाले एरेन्जमेन्ट गरेका हुन् भने यान्छु तामाङ र निरु तामाङको अभिनय रहेको । बिक्रम दहालको निर्देशनमा गीतको भिडियो तयार भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?