माउन्टेन इनर्जी नेपालले ‘आइपिओ’ बिक्री गर्ने

काठमाडौं । माउन्टेन इनर्जी नेपालले ‘आइपिओ’ बिक्री गर्ने भएको छ । 

कम्पनीले नेपाल धितोपत्र बोर्डसँग ‘आइपिओ’ बिक्री गर्न अनुमति मागेको हो  कम्पनीले ३९ लाख ३६ हजार ५४ कित्ता ‘आइपिओ’ निष्काशनको ‘नेप्व्से’सँग अनुमति मागेको हो । 

माउन्टेन इनर्जीले ३९ करोड ३६ लाख ५ हजार चार सय रुपैयाँ बराबरका ३९ लाख ३६ हजार ५४ कित्ता ‘आइपिओ’ बिक्री गर्नेको लागि ‘नेप्से’मा निवेदन दिएको हो ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?