सुनको भाउ घट्यो

काठमाडौं । मंगलवार सुनको भाउमा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको भाउ तोलमा ६० हजार ५०० मा कारोबार भइरहेको छ।  यसअघि सोमबार सुनको भाउ तोलमा ६० हजार ६०० मा कारोबार भएको थियो।

यस्तै तेजावी सुन तोलमा ६० हजार २०० मा कारोबार भइरहेको छ । 

यस्तै चँँदी भने रु ७४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदीको भाउ पनि घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?