कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीवार) सुनको भाउ ६० हजार ३ सयमा कारोबार भइरहेको छ ।  बुधवार सुनको भाउ ६० हजार ४ सयमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ । 

यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधवार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?