आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको छ । मंगलवार पनि यहि मूल्यमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।  

त्यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैबीच चाँदीको मूल्य प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?