सुनको मूल्यमा वृद्धि

काठमाडौं । बुधवार तोलामा ६० हजार १ सयमा कारोबार भएको सुनको भाउ आज १ सयले बढेर तोलामा ६० हजार २ सय पुगेको छ । 

यस्तै आज तेजावी सुन ५९ हजार ९ सयमा कारोबार भइरहेको छ।  

चाँदी आज तोलामा ७ सय ३० रहेको पनि नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?