लुक्लामा समिट एयरको विमान दुर्घटना

काठमाडौं । सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना भएको छ । 

नयाँ वर्षको पहिलो दिन आज (आइतवार) बिहान अवतरणको क्रममा विमान लुक्ला विमानस्थलमा दुर्घटनामा परेको हो ।

 

लुक्ला विमानस्थलमा समिट एयरको नाइन एन एएमएच विमान दुर्घटना भएको जिल्लाा प्रहरी कार्यालय सोलुले  जानकारी दिएको छ ।  

विमान दुर्घटनाबारे थप विवरण आउन बाँकी । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?