एएफसी कप : दोस्रो खेलका लागि मनाङ मर्स्याङ्दी भारत जाँदै

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब एएफसी कपको दोस्रो खेल खेल्न आज ९आइतबार ०दिउँसो ४ बजे  भारत जाँदै छ । भारतीय सुपर लिग क्लब चेन्नईयिनविरुद्धको अवे खेल खेल्नका लागि मनाङ मर्स्याङ्दी टोली चेन्नई जान लागेको हो ।

टोलीले चेन्नईकै घरेलु मैदानमा बुधवार चेन्नईयिनसँग प्रतिस्पर्धा गर्नेछ ।

एएफसी कपको पहिलो खेलमा मनाङ मस्र्याङ्दी बंगलादेशको अवहानी लिमिटेडसँग १–० गोल अन्तरले हारेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?