यौन दुव्र्यवहारमा पक्राउ परेका कर्मचारी ३ लाख धरौटीमा रिहा

पोखरा । यौन दुवर्यवहारको आरोपमा पक्राउ परेका एनआइसी एसिया बैंकका कर्मचारी सुवास सुवेदी ३ लाख धरौटीमा रिहा भएका छन् । एनआइसी एसिया पर्स्याङ शाखाका प्रबन्ध निर्देशक सुवेदीलाई जिल्ला अदालतले ३ लाख धरौटी लिएर रिहा गरेको हो ।

सुवेदीलाई मुलुकी अपराध संहिता दफा २२५ को ३ अनुसार ३ वर्ष जेल सजाय र ३० हजार जरिवाना माग गरिएपनि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनलाई धरौटीमा रिहा गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?