भोलि सार्वजनिक बिदा दिने निर्णय

जनकपुर–प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।

तराइमा मनाइने जुडशितल पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?