केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती समातिए

काठमाडौं– केन्याको डान्सबारमा कार्यरत १२ नेपाली युवती पक्राउ परेका छन् ।
प्रहरीले डान्सबारका मालिक आसिफ जेथा समेतसमेतलाई पक्राउ गरेको छ ।
नेपाली युवतीहरु काममा खटिएकै बेला प्रहरीले छामा मारी नियन्त्रणमा लिएको जनाइएको छ ।
 महिलाहरु जेथाको डान्सबारमा नर्तकीको रुपमा कार्यरत रहेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?