बझाङ केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प

काठमाडौं । बझाङको जयपृथीवी केन्द्रबिन्दु भएर बाजुरामा ४.८ रिक्टर स्केलको भूकम्प गएको छ । 

सोमवार बिहान ४ः२७ बजे बझाङ केन्दूबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ । 

भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?