विप्लव समूहका पूर्व नवलपरासी जिल्ला सदस्य रेग्मी पक्राउ

नवलपरासी । प्रतिबन्धीत नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका पूर्व नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट जिल्ला सदस्या पक्राउ परेका छन् । 

मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाबाट विप्लव समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई बिहीवार साँझ आफ्नै घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?