नायक आर्यनलाई पुत्रलाभ

काठमाडौं । नायक आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । 

शुक्रवार उनकी श्रीमति सपना भण्डारीले छोरालाई जन्म दिएकी हुन् । अहिले सपना र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

विवाहको पाँचौ एनिभर्सरीकै दिन उनीहरुले छोरालाई जन्म दिएका हुन् । आर्यन र सपनाले आज भन्दा ५ वर्ष अघि बैशाख ६ गते विवाह गरेका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?